भारतबाट आयात गर्ने मात्र हाेइन, नेपालमै उद्याेग खाेलेर बाहिर निर्यात गर्नुपर्छ : मन्त्री शर्मा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशिक लगानी बढाउनुपर्ने बताउनुभएको छ ।  काठमाण्डौमा आज बिहीवार भएको फर्मा ट्र्याक्टर सार्वजनिक कार्यक्रममा मन्त्री शर्माले नेपालमा उत्पादनमूलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गर्नुभएको हो । मन्त्री शर्माले भारतमा उत्पादन हुँदै आएको फर्मा ट्र्याक्टर उत्पादक कम्पनीले नेपालमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो । उहाँले भारतबाट आयात गर्ने मात्र नभइ नेपालमा नै उद्योग खोलेर बाहिर निर्य...