काठमाडौं : नेपाली कांग्रेसको वडा अधिवेशन १३ जिल्लामा दशैँपछि हुने भएको छ।कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत क्रियाशील सदस्यको टुंगो लगाउन नसकिएका १३ जिल्लामा वडा अधिवेशन दशैँपछि अधिवेशन हुने भएको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बारा, सप्तरी, रौतहट र रसुवाका क्रियाशील सदस्यको नामावली प्राप्त भएको छैन।नामावली प्राप्त भइसकेका नौ जिल्लामा पनि निर्वाचन अधिकृत खटाइएको छैन। दशैँ नजिकिएसँगै १३ जिल्लामा अधिवेशन सम्भव नभएपछि दशैँपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने समितिको तयारी छ।डोल्पामा नि