भारतलाई खोप, अक्सिजन र भेन्टिलेटर सहयोग गर्ने अमेरिकाको वचन

१३ वैशाख, काठमाडौं । अमेरिकाले कोरोनाविरुद्धको भ्याक्सिन कोभिशिल्ड उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थलगायतका स्वास्थ्य सामग्री भारतलाई सहयोग गर्ने वचन दिएको छ । आइतबार दुई देशका राष्ट्रिय सल्लाहकारहरुबीच सहयोग सम्बन्धमा टेलिफोन कुराकानी भएलगत्तै अमेरिकाले भारतलाई सहयोग गर्ने वचन दिएको हो । अमेरिकाले भारतलाई खोपको कच्चा पदार्थ, अक्सिजन निर्माण, भेन्टिलेटर, पीपीई किट, र्‍यापिड टेस्ट किट लगायतका […]

सम्बन्धित सामग्री

दातृ निकायले एअरलिफ्ट गरेर ल्याइदिएका भेन्टिलेटर अस्पतालका स्टोरमा थन्किए

कोभिड महामारीबीच अक्सिजन र भेन्टिलेटर अभावमा जनताको जीवन जान थालेपछि सरकारले विश्वसमुदायसँग सहयोगको लागि हात फैलायो, नेपालको स्वास्थ्य प्रणाली ‘क्र्यास’ भयो भन्दै विश्व स्वास्थ्य संगठनले अपिल गरेपछि संसाभरबाट सहयोग पनि जुट्यो...

कोभिड कोषमा हेफरको २७ लाख सहयोग

तनहुँ। कोभिड–१९विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँका चार स्थानीय तहमा २७ लाख सहयोग गरेको छ। हेफर इन्टरेनशनले आफ्नो कार्यक्रम सञ्चालन भएको देवघाट गाउँपालिकालाई १५ लाख तथा भिमाद, व्यास र शुक्लागण्डकी नगरपालिकालाई चार/चार लाख सहयोग गरेको छ। उक्त रकम अक्सिजन सिलिण्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, आइसीयू, एक्सरे मेसिन, आइसोलेशन तथा कोभिड अस्पताल निर्माण, स्वास्थ्य सामग्री खरिदमा खर्च गर्नुपर्नेछ।

आयरल्याण्ड र डेनमार्कद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

सहयोग गरेको उपकरणहरुमा अक्सिजन कन्सन्ट्रेटर, बिपाप् एयरफ्लो मेशिन, भेन्टिलेटर, पल्स् अक्सीमीटर, श्वासप्रणाली मोनिटर, डिफिब्रिलेटर, थर्माेमीटर, अक्सिजन रेगुलेटर, एयर रेगुलेटर, प्रोटेक्टिभ कवरल्स्, फेस शील्ड र सर्जिकल मास्क रहेका छन्।...

कोभिड कोषमा हेफरको २७ लाख सहयोग

तनहुँ। कोभिड–१९विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँका चार स्थानीय तहमा २७ लाख सहयोग गरेको छ। हेफर इन्टरेनशनले आफ्नो कार्यक्रम सञ्चालन भएको देवघाट गाउँपालिकालाई १५ लाख तथा भिमाद, व्यास र शुक्लागण्डकी नगरपालिकालाई चार/चार लाख सहयोग गरेको छ। उक्त रकम अक्सिजन सिलिण्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, आइसीयू, एक्सरे मेसिन, आइसोलेशन तथा कोभिड अस्पताल निर्माण, स्वास्थ्य सामग्री खरिदमा खर्च गर्नुपर्नेछ।

नेपालले माग्यो अमेरिकासँग सहयोग

काठमाडौं। कोरोना महामारीसँग जुधिरहेको नेपालले अमेरिकासँग खोप तथा स्वास्थ्य सामाग्री सहयोग मागेको हो। रक्षामन्त्री ईश्वर पोखरेल र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीबीच भएको टेलिफोन संवादमा सहयोग मागिएको हो। जवाफमा राजदूत बेरीले अर्को सातासम्ममा अमेरिकाबाट सहयोग आउने प्रतिबद्धता जनाएका थिए। रक्षामन्त्री पोखरेलले खोप, भेन्टिलेटर, अक्सिजन, पीपीईलगायतका स्वास्थ्य सामाग्री सहयोग गर्न आग्रह गरेका थिए।

चीनबाट अक्सिजन सिलिण्डर, कन्सनटेटरसहित भेन्टिलेटर पनि आउने

होङसि होल्डिङ ग्रुपले २ सय थान अक्सिजन कन्सनटेटर सहयोग गर्ने भएपछि नेपाल एयरलाइन्सको वाइडबडी जहाजले पहिलो लटमा १ सय ७३ वटा अक्सिजन कन्सनटेटर ल्याउने भएको छ।

कोरोनाविरुद्ध जुट्दै सहयोग: एम्बुलेन्स, शववाहन, अक्सिजन र औषधि निःशुल्क

पर्सामा बढ्दो कोरोनाको त्रास र थपिँदै गएका मृत्युका घटनाबीच समस्यासँग जुध्न सहयोग र साथ जुट्न थालेको छ। यहाँ निःशुल्क अक्सिजन, एम्बुलेन्स र शववाहनको व्यवस्था भएको छ। एउटा गैरसरकारी संस्थाले सरकारी अस्पताललाई ६ वटा भेन्टिलेटर सहयोगस्वरूप दिएको छ। त्यस्तै न...

जापानले भारतलाई अक्सिजन कन्सन्ट्रेटर र भेन्टिलेटर दिने

एजेन्सी। जापाले भारतलाई ३०० अक्सिजन कन्सन्ट्रेटर र भेन्टिलेटर उपलब्ध गराउने भएको छ। कोरोनाका कारण भारतमा दैनिक ३ हजारभन्दा बढीको मृत्यु भइरहेको छ। भारतस्थित जापानी राजदूत सातोसी सुजुकीले भारतलाई आवश्यक सहयोगका लागि जापान तयार रहेको बताएका छन्। दुईदिनअघि मात्रै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुराकानीमा जापानी प्रधानमन्त्री योसिहिदे सुगाले अत्यावश्यक सामग्री सहयोग गर्ने बताएका थिए।

जापानले भारतलाई दियो तीन सय अक्सिजन कन्सन्ट्रेटर्स र भेन्टिलेटर

एजेन्सी। कोरोना महमारीले थलिएको भारतमा विश्व समुदायको सहयोग ओइरो लागेको छ। आज मात्र जापानले भारतलाई तीन सय अक्सिजन कन्सन्ट्रेटर्स र भेन्टिलेटर उपलब्ध गराउने घोषणा गरेको हो। आजै मात्र कोरोना महामारी नियन्त्रण गर्न अमेरिकाले पठाएको एक जहाज सामाग्री भारतको नयाँदिल्ली पुगेको छ। चीनले पनि भारतलाई सहयोग गर्ने प्रतिवद्धता गरेको छ। बेलायत र फ्रान्स यसअघि नै सहयोग गर्ने घोषणा गरिसकेका छन्।

बेलायतले भारतलाई दियो १०० भेन्टिलेटर, ९५ अक्सिजन कन्सेन्ट्रेटर

एजेन्सी। भारतमा कोरोना संक्रमणबाट उत्पन्न संकटबीच बेलायतबाट १ सय भेन्टिलेटर र ९५ अक्सिजन कन्सेन्ट्रेटर भारत आइपुगेको छ। अक्सिजन र भेन्टिलेटरको संकटबीच बेलायतले भारतलाई सहयोग गरेको हो। लगातार संक्रमितको संख्या बढ्दै जाँदा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव देखिएको छ। यद्यपि कडा लकडाउनका कारण संक्रमितको संख्यामा केही कमी देखिन थालेको छ। मुम्बईमा केही दिनदेखि संक्रमितको संख्या दैनिक चार हजारसम्म घट्न थालेको छ।