पाकिस्तानमा बिहानैदेखि मतदान जारी, सुरक्षा व्यवस्था कडा

पाकिस्तानको आम निर्वाचनका लागि बिहीबार बिहानैदेखि देशभर मतदान सुरु भएको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ । कूल २६६ मध्ये एक बाहेक ३६५ संसद् सदस्य निर्वाचित गर्नका लागि स्थापित हजारौँ मतदान केन्द्रमा मतदान जारी रहेको छ । एकाधबाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेद्वारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित […]

सम्बन्धित सामग्री

नवलपरासीको देवचुलीमा आज मतदान

नवलपुर- नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा मतदान जारी रहेको छ । आइतबार सो वडाको शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो । नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज साँझ ५ बजेसम्म मतदान जारी हुने बताए । स्थगित मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ […]

स्थानीय तह : मधेस प्रदेशका सबै स्थानमा मतदान जारी

जनकपुरधाम :  मधेस प्रदेशको राजधानी जनकपुरधामसहित सम्पूर्ण स्थानमा मतदान जारी छ।यस प्रदेशमा १ सय ३६ वटा स्थानीय तह रहेकोमा सबै स्थलमा मतदान प्रक्रिया जारी रहेका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए।मतदानको दिन सबै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। मधेस प्रदेशभर २ हजार १ सय ६३ मतदानस्थल कायम गरिएको छ भने ४ हजार १ सय ८९ मतदान केन्द्र निर्धारण गरिएको प्याकुरेलले जानकारी दिए।सप्तरीमा २ सय ९७ मतदानस्थल र ५ सय ३६ मतदान केन्द्र, सिरहामा २ सय २१ मतदानस्थल र ४ सय ९८ मतदान केन्द्र

धनुषा कांग्रेस सभापतिका लागि मतदान जारी

काठमाडौं, फागुन २७ । नेपाली कांग्रेस धनुषाको सभापति चयनका लागी दोस्रो चरणको मतदान जारी रहेको । जनकपुरधामस्थित तिरहुतिया गाछीमा विहान साढे १० बजेबाट सुरु भएको मतदान जारी रहेको हो । मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सभापतिका लागि दोस्रो चरणमा सन्तोष यादव र योगेन्द्र पजियारबीच प्रतिस्पर्धा हुंदैछ। यादव संस्थापन र पजियार बिमलेन्द्र निधी समूहका उम्मेदवार […]

राप्रपा महाधिवेशन :  सुरक्षा व्यवस्था कडा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । मतदानस्थल भृकुटीमन्डपमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानस्थलमा दंगा प्रहरीसमेत परिचालन गरिएको छ । उमेदवार, प्रतिनिधिलाई समेत विशेष सोधपुछ गरिएको छ । मतदान करिब अन्तिम चरणमा पुगेको छ । निर्वाचन समितिका अनुसार शनिबार राति साढे...

राप्रपा महाधिवेशन राति १० बजेसम्म मतदान हुने (फोटो फिचर )

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मा मतदान जारी छ। मतदानस्थलमा प्रहरीले सुरक्षा व्यवस्था कडा गरेको छ। अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरेका छन्। बिहानै ११ बजेदेखि सुरू गरिने भनिए पनि राप्रपा मतदान झन्डै १२ बजेबाट मात्र सुरू भएको हो। मतदान गर्न भृकुटीमण्डपमा महिला र पुरूष दुइटा लाइनमा बसेका छन्।मतदान राति १० बजेसम्म […]

स्ववियु मतदान जारी, क्याम्पसमा सुरक्षा व्यवस्था कडा

त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्वका लागि मतदान जारी छ ।