निर्वाचन समितिलाई देउवाको निर्देशन– मंसिरभित्र सम्पन्न हुने गरी  महाधिवेशन कार्यतालिका बनाउनुस्

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर भित्र सम्पन्न हुने गरी  १४ औं महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र निर्वाचन समितिका सदस्यहरुबीचको छलफलमा बोल्दै सभापति देउवाले निर्वाचन समितिलाई मंसिर भित्र पार्टीको महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाउने सम्पूर्ण अधिकार रहेको उल्लेख गर्दै सोही अनुसारको कार्यतालिका बनाउन सचेत गराए । पार

सम्बन्धित सामग्री

फेरि सर्‍यो कांग्रेस महाधिवेशन : नेता मिलाउन सहमहामन्त्री थप्ने रणनीति

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन मिति फेरि सारिएको छ। यसअघि केन्द्रीय समितिले मंसिर ९ देखि १३ का लागि तोकेको महाधिवेशन कार्यतालिका बिहीबार केन्द्रीय निर्वाचन समितिले २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्नेगरी सारेको हो। विधानअनुसार चार वर्षभित्र महाधिवेशन सम्पन्न गर्नुपर्नेमा कांग्रेसले साढे पाँच वर्षभन्दा बढी समय गुज्रिसक्दा पनि गर्न सकेको छैन। यसअघि आधा दर्जन पटकजति […]

राप्रपाले फेरि गर्यो महाधिवेशन कार्यतालिका हेरफेर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फेरि जिल्ला अधिवेशन गर्ने समय थप गरेको छ । राप्रपाले तोकिएको समयमा जिल्ला अधिवेशन गर्न नसकेपनि फेरि म्याद थप्ने निर्णय गरेको हो । पार्टी अध्यक्षहरु डा प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणा र कमल थापाको उपस्थितिमा बसेको केन्द्रीय बिशेष समितिको बैठकले जिल्ला अधिवेशन गर्ने म्याद कार्तिक १४ गतेसम्म थप गर्ने निर्णय गरेको हो । राप्रपाले असोज २० गतेसम्म जिल्ला अधिवेशन गर्ने म्याद पछिल्लो समय थप गरेको थियो । तर सो अवधिमा ५२ जिल्लाको मात्रै अधिवेशन सम्पन्न भ

काँग्रेसद्वारा महाधिवेशन कार्यतालिका परिमार्जन, कुन तहको अधिवेशन मिति कहिले ?

नेपाली काँग्रेसले महाधिवेशन कार्यतालिका परिमार्जन गरेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा महाधिवेशनसमेत सम्पन्न हुन नसकेपछि काँग्रेसले महाधिवेशन कार्यतालिका संशोधन गरेको हो । काँग्रेस निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले २० जिल्लाको वडा अधिवेशन नै हुन बाँकी रहेको बताउँदै महाधिवेशन कार्यतालिकामा हेरफेर गरिएको बताए । उनका अनुसार आज डडेलधुरा जिल्लाको वडा अधिवेशन भएसँगै हालसम्म ५७ जिल्लाको मात्रै सम्पन्न भएको छ । बाँकी २० जिल्लाको अधिवेशन अब क्रियाशील सदस्यताको विवाद टुंगो

संघीयतापछिको  पहिलो महाधिवेशन  भएकाले महत्वपूर्ण छ

क्रियाशील सदस्यतासम्बन्धी विवाद नसकीकनै महाधिवेशन कार्यतालिका सुरु भएको छ । यसले महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुनेमा आशंका पनि व्यक्त भइरहेको छ नि ! वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको समय निकै छ । बीचमा चाडपर्वहरू पनि...

कांग्रेस अधिवेशन : निर्वाचन सामग्रीसहित ५३ जिल्लामा खटिए निर्वाचन अधिकृत

नेपाली कांग्रेस १४औँ महाधिवेशन कार्यतालिका अनुसार भदौ १८ मा तल्लो तह (वडा तह)को अधिवेशन तोकिएको छ। त्यसको तयारीका लागि कांग्रेसलाई तीन दिन मात्रको समय छ।  कांग्रेस कार्यतालिका अनुसार अधिवेशन सम्पन्न गर्नेगरी काम...

निर्वाचन आयोगको ग्रिन सिग्नल

कांग्रेस पार्टी विधानअनुसार प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । जसअनुसार फागुन २०७६ मा नै कांग्रेसको १४औं महाधिवेशन सम्पन्न भइसक्नुपर्ने हो । तर, विधानले दिएको एक वर्षको सुविधा प्रयोग गर्दै ७–१० फागुन २०७७ सम्म महाधिवेशनको समय तोकिएको थियो । सो मितिसमेत कोरोना महामारीसँगै पार्टीको सांगठनिक समायोजनको काम बाँकी रहँदा टरेको थियो । कांग्रेसले त्यसपछि संविधानको सहारा लिँदै महाधिवेशन कार्यतालिका संशोधन गरेर ६ महिना थप गरेको थियो । संविधानमा विशेष परिस्थितिमा ६ महिना थपको सुविधा दलहरूलाई दिएको छ...

निर्वाचन आयोगसँगको परामर्शपछि महाधिवेशन सार्न देउवा–शशांक सहमत

काठमाडौं । नेपाली काँग्रेस नेताहरु १४ औं महाधिवेशन सार्ने गृहकार्यमा जुटेका छन् । भदौ १६–१९ का लागि तय भएको महाधिवेशन कार्यतालिका प्रभावित भएपछि महाधिवेशन सार्ने गृहकार्यमा काँग्रेस लागेको हो । साउन ९ गतेको काँग्रेस पदाधिकारी बैठकले साउन १२ को वडा अधिवेशन स्थगन गरेपछि भदौ २३ भित्र महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक वाध्यतामाथि चुनौती थलिएको छ । किन भने नेपाली काँग्रेसले २०७२ फागुन २३ गते १३ औं महाधिवेशन सम्पन्न गरेको भदौ २३ गते ५ वर्ष ६ महिना पुरा हुँदै छ । नेपालको संविधानको धारा

तत्काल महाधिवेशन सुनिश्चित नगरिए आन्दोलन गर्ने कांग्रेसका युवा नेताहरूको चेतावनी

काठमाडौं। नेपाली कांग्रेसका युवा नेताहरूले महाधिवेशन सुनिश्चित नगरिएर ७७ वटै जिल्ला कार्यालयमा अनसन सुरु गर्ने चेतावनी दिएका छन्। सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट बिहीबार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई ३ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले तत्काल महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न माग गरेका हुन्। विधिवत् रूपमा महाधिवेशन सम्पन्न नहुँदा कांग्रेसको लोकतान्त्रिक छविमा क्षति पुग्ने उनीहरूको जिकिर थियो।

कांग्रेसको १४औँ महाधिवेशन: कार्यतालिका छोट्याएर निर्धारित समयमै

काठमाडौं, साउन १९ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन कार्यतालिका छोटो अवधिमै सकेर पूर्वनिर्धारित कार्यतालिकामै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने भएको छ । वडा, गाउँपालिका र नगरपालिका, प्रदेश, सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशस्तरको अधिवेशनको अन्तर एकरदुई दिन मात्रै राखेर भए पनि समयमै अधिवेशन गरिने काँग्रेसले जनाएको छ । काँग्रेसले भदौ १६ गते १४औँ केन्द्रीय महाधिवेशन शुभारम्भ गर्ने तय […]