म्यानयू र भियारियाल फाइनलमा : RajdhaniDaily.com -

RajdhaniDaily.com | लन्डन । रोमालाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई पराजित गर्दै -

सम्बन्धित सामग्री

बायर्नलाई स्तब्ध बनाउँदै भियारियाल सेमिफाइनलमा

काठमाडौं । जब रेफ्री स्लाभको भिनसिचले अन्तिम ह्विसल बजाए । बायर्न म्युनिखका सुपरस्टार खेलाडीहरु एकाएक मैदानमा ढले । ठीक विपरित भियारियालको बेन्चमा भएका खेलाडी भने दौडदै मैदानमा भएको सहकर्मीको अंगालोमा बेरिन पुगे । जसले ६ पटकको युरोपियन च्याम्पियन बायर्नलाई स्तब्ध बनाइदिएका थिए ।  स्पेनिस ला लिगाको क्लब भियारियालले मंगलबार राति च्याम्पियन्स...

भियारियल : बायर्न म्युनिखलाई आउट गर्ने लक्ष्यमा सानो शहरको टोली

२९ चैत, काठमाडौं । यस सिजनको युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनल खेल्ने टोलीहरु युरोपको चर्चित र प्रभावकारी शहरहरु मड्रिड (दुई), म्युनिख, लिस्वन, लण्डन, म्यानचेष्टर र लिभरपुलबाट छन् । त्यसमा अर्को एउटा टिम छ भियारियाल । जो पूर्वी स्पेनको उही नामको ओद्योगिक शहरबाट आएको …

भियारियाल १३ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

काठमाडौं । तीन सिजनमा तीन प्रशिक्षक परिवर्तन भए । तर, नतिजा उही रह्यो । युभेन्टस लगातार तेस्रो सिजन घरेलु मैदानमा पराजित हुँदै च्याम्पियन्स लिगको अन्तिम–१६ बाट बाहिरियो ।  बुधबार राति युरोपा लिग च्याम्पियन भियारियालले दोस्रो हाफमा गरेको गोलबाट ३–० र समग्रमा ४–१ नतिजा निकाल्दै अन्तिम आठमा स्थान बनाएको छ । भियारियाल...

युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरियो

३ चैत, काठमाडौं । इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पानिस क्लब भियारियालसँग ३-० ले पराजित भएपछि युभेन्ट्सको यात्रा अघि बढेन । भियारियाल भने समग्रमा ४-१ को जितसहित क्वाटरफाइनल प्रवेश गरेको छ । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो […]

च्याम्पियन्स लिग : यी हुन् नकआउट चरणमा खेल्ने टोली

२४ मंसिर, काठमाडौं । इटालियन क्लब एटलान्टालाई ३–२ ले पराजित गर्दै स्पानिस क्लब भियारियाल युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । भियारियाल नकआउट चरणमा पुग्ने अन्तिम टोली हो । समूह एफ अन्तर्गत एटलान्टाको मैदानमा भएको खेलमा भियारियाललाई जिताउन अर्नानउट डानजुमाले २ तथा एटिने कापाउले १ गोल गरे । एटलान्टाका लागि डुभान जापाट्टा […]

युरोपा लिगको उपाधिका लागि आज युनाइटेड र भियारियाल भिड्दै

१२ जेठ, काठमाडौं । युरोपको दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता युरोपा लिगको उपाधिका लागि म्यानचेष्टर युनाइटेड र भियारियालबीच बुधबार फाइनल खेल हुँदैछ । खेल पोल्याण्डको गडान्स्कस्थित गडान्स्क स्टेडियममा नेपाली समयअनुसार राति १२ः१५ बजे सुरु हुनेछ । इङ्लिस क्लब युनाइटेडले एक पटक युरोपा लिग उपाधि जितेको छ भने भियारियालले अहिलेसम्म युरोपा लिग जितेको छैन । सन् […]

युरोपा लिग : म्यानचेष्टर युनाइटेड र भियारियाल फाइनलमा

२४ वैशाख, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र स्पानिस क्लब भियारियाल युरोपा लिगको फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलको दोस्रो लेगमा इटालियन क्लब एएस रोमासँग ३-२ ले पराजित भएपनि समग्रमा ८-५ को नतिजासहित युनाइटेड उपाधि नजिक पुगेको हो । पहिलो लिग युनाइटेडले ६-२ ले जितेको थियो । रोमाको घरेलु मैदान रोममा भएको खेलमा घरेलु […]

मेस्सीमाथि नराम्रो फाउल गरेपछि ट्रिग्वेरोसले पाए रातो कार्ड (भिडियो)

बार्सिलोना क्लबका सुपरस्टार लियोनल मेस्सीलाई भियारियालका मिडफील्डर मानु ट्रिग्वेरोसले नराम्रो फाउल गरेर लडाएपछि सीधै रेड कार्ड पाएका छन् ।  आइतवार भएको खेलमा भियारियाल २–१ ले पछि परेको थियो । खेलको ६६औं मिनेटमा मेस्सीबाट बल खोस्न जाँदा अतिउत्साहित भएर ट्रिग्वेरोसले मेस्सीलाई लडाएका थिए ।  शुरूमा मेस्सीबाट बल खोसिसकेको भए पनि ट्रिग्वेरोसले मेस्सीको गोडामा आफ्नो गोडाले हानेका थिए ।  त्यसो त ट्रिग्वेरोसले मेस्सीलाई हानि पुर्‍याउने उद्देश्य नराखेको भए पनि त्यसले मेस्सीलाई निकै पीडा दियो र रेफ्...

म्यानचेष्टर युनाइटेड, रोमा र भियारियाल विजयी, आर्सनल बराबरीमा रोकियो

२७ चैत, काठमाडौं । युरोपको दोस्रो श्रेणीको क्लब फुटबल युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, इटालियन क्लब रोमा र स्पानिस क्लब भियारियाल विजयी भएका छन् । अर्को इंग्लिस क्लब आर्सनल भने बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले स्पानिस क्लब ग्रानडालाई २-० ले पराजित गरेको हो । ग्रानडाको मैदानमा […]

ला लिगा बार्सिलोनालाई पछि पार्दै भियारियाल तेस्रो स्थानमा

२५ पुस, काठमाडौं । सेल्टाभिगोलाई पराजित गर्दै भियारियाल स्पानिस ला लिगामा तेस्रो स्थानमा उक्लेको छ । गएराति सेल्टाको मैदानमा भएको खेलमा भियारियाल ४-० ले वियजी भएको हो । भियारियालले सबै गोल पहिलो हाफमै गरेको थियो । खेलको पाँचौ मिनेटमै जेरार्ड मवरेनोले गोल गर्दै भियारियाललाई अग्रता दलाएका थिए । १४ मिनेटमा मोइ गोमेजले गोल गर्दै अग्रता […]