इटहरी / सुनसरीमा थप खुकुलाे बनाउदै एकसाता निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा सोमबार बसेको बैठकले जिल्लामा थप एक साता निषेधाज्ञा थपिएको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले एक हप्ता निषेधाज्ञा थप्दै आगामी असार २२ गतेसम्म लम्ब्याइएको छ । कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रणका सम्बन्धमा कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश,...
The post सुनसरीमा निषेधाज्ञा थप खुकुलाे, यस्ता प्रतिबन्ध कायमै appeared first on Purbeli News.