स्थगित रंगशाला निर्माण कार्य सुचारु गर्ने सहमति

चितवन : स्थगित भएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य पुनः सुचारु हुनेभएको छ। स्थगित भएको रंगशालाको निर्माण कार्य तत्काल सुचारु गर्न धुर्मुस-सुन्तली फाउण्डेसन सहमत भएको छ। भरतपुर महानगरपालिकामा विहिवार भएको सर्वपक्षीय छलफलमा सरोकारवाला पक्षले दोषीलाई कार्वाहि गर्ने र सुरक्षाको ग्यारेन्टि गर्ने लगायतका प्रत...