'दूरगामी महत्त्वका विषयमा राष्ट्रिय सहमति नहुँदा राजनीतिक द्वन्द्वको खतरा हुन्छ'

उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी सम्झौता प्रति लक्षित गर्दै राष्ट्रिय/अन्तराष्ट्रिय रुपमा दुरगामी महत्व राख्ने विषयलाई सहमतिबाट मात्र अगाडि बढाउनु पर्ने बताएका छन् ।

सम्बन्धित सामग्री