चितवन : नेकपा एमाले महाधिवेशनमा सहभागी हुन चितवनको नारायणी नदी किनारमा महाधिवेशन प्रतिनिधिका साथै नेता, कार्यकर्ता पुग्ने क्रम जारी छ। एमालेले उद्घाटन सत्रमा ५ लाख मानिस उतार्ने बताउँदै आएको छ।
बिहानैदेखि नदी किनारमा मानिसको भिड बढेको छ। नदी किनार र पुलमा सेल्फी खिच्नेहरुको अहिले घुइँचो लागेको छ। महाधिवेशनमा आएकाहरु सँगै सर्वसाधारणहरु…