लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभाका तीन सदस्य पदमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट अन्य समूहतर्फ काँग्रेसका युवराज शर्मा, महिलातर्फ नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलिततर्फ राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मालाई उम्मेदवार बनेका थिए । बुधबार भएको निर्वाचनमा उनीहरु तीनै जना विजयी भएका हुन् ।निर्वाचन कार्यालयका अनुसार शर्माले प्रदेशसभातर्फ ४४ र स्थानीय तहतर्फ १२४ मतसहित कुल मतभार ४ हजार ३४४ ल्याएर विजयी भएका हुन् ।&nbs

सम्बन्धित सामग्री

लुम्बिनीमा तीनै जना गठबन्धनका उम्मेदवार विजयी

बुटवल । राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको मतदानमा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । निर्वाचनका लागि पाँच दलीय गठबन्धनविरुद्ध एमाले एक्लै प्रतिस्पर्धामा थियो । लुम्बिनी प्रदेशका तीन सिटका लागि भएको निर्वाचनमा तीनै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।गठबन्धनबाट नेपाली कांग्रेस बाँकेका युवराज शर्मा, नेकपा […] The post लुम्बिनीमा तीनै जना गठबन्धनका उम्मेदवार विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनका तीन जना उम्मेदवार विजयी

काठमाडौं, माघ १२ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवारले ४ हजार ३७४ मतभार पाएका छन् भने नेकपा एमालेका उम्मेदवारको पक्षमा ३ हजार ३१२ मतभार पुगेको छ । निर्वाचनमा राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजवादी), कुलप्रसाद विश्वकर्मा (राष्ट्रिय जनमोर्चा) र युवराज शर्मा (कांग्रेस) का […]

लुम्बिनीबाट राष्ट्रिय सभामा पुगे पार्टीमा अवसर नपाएका पुराना नेता

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । ३ पदका लागि सत्तारुढ दलले चुनावी गठबन्धन बनाएर साझा उम्मेदवार उठाएका थिए भने नेकपा एमाले एक्लै प्रतिस्पर्धामा थियो । लुम्बिनी प्रदेशबाट कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका हुन् । लुम्बिनीमा माओवादी केन्द्रका उम्मेदवार थिएनन् । कांग्रेसबाट उम्मेदवार बनेका बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादी पाल्पाकी राजेन्द्र लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेका रुपन्देहीका तुलबहादुर विश्वकर्मा भार...

लुम्बिनीमा तीनै जना गठबन्धनका उम्मेदवार विजयी

बुटवल– राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको मतदानमा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । निर्वाचनका लागि पाँच दलीय गठबन्धनविरुद्ध एमाले एक्लै प्रतिस्पर्धामा थियो । लुम्बिनी प्रदेशका तीन सिटका लागि भएको निर्वाचनमा तीनै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।गठबन्धनबाट नेपाली कांग्रेस बाँकेका युवराज शर्मा, नेकपा एकीकृत […]

राष्ट्रिय सभा चुनाव : लुम्बिनीमा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी

लुम्बिनी प्रदेशमा बुधवार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विक ‘राजेश’ विजयी भएका निवाचन अधिकृत गहेन्द्र कुँवरले जानकारी दिए । उनीहरूले एमालेको उम्मेदवार रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन् ।  बिहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । चुनावमा प्रदेशसभा सदस्य ८१ र स्थानी...