बाबुराम भट्टराईको टिप्पणी : ओलीतन्त्रमा राजनीतिक दलहरू पनि समाप्त हुने भए

काठमाडौं, ३० जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओलीतन्त्रमा संविधान, लोकतन्त्र सँगसँगै राजनीतिक दलहरु पनि समाप्त हुने बताएका छन् । उनले निर्वाचन आयोगलाई निरंकुश शासकको छायाँमुनि टाक्सिएको भन्दै गम्भीर टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत डा. भट्टराईले निर्वाचन आयोगको भूमिकाप्रति आलोचना गरेका हुन् । उनले आयोगले नेकपापछि आफ्नो पार्टी […]