मुहान भत्काउँदा खानेपानीको हाहाकार

सिम्ता गाउँपालिका–१ घोरेटाकी कस्तुरीकुमारी रानाको दैनिकी खानेपानीको जोहो गर्नमै बित्छ । एक गाग्री पानी ल्याउन उनलाई तीन घण्टा समय लाग्छ। ‘विहानदेखि रातिसम्म पानी बोक्दै ठिक्क हुन्छ’ उनले प्रश्न गरिन्, ‘कहिलेसम्म यसरी पानी बोक्नुपर्ने हो थाहा छैन्।’ बस्तीदेखि ओरालोमा मुहान छ ।

सम्बन्धित सामग्री

महोत्तरीमा फागुनमै सुक्न लागे खानेपानीका मुहान

२८ फागुन, महोत्तरी। यसवर्ष फागुन नसकिँदै खानेपानीका मुहान थालेका छन् । सामान्यतया वैशाख÷जेठमा खानेपानीको मुहान सुक्ने गरेकामा यस वर्ष खडेरीले फागुन नसकिँदै मुहान सुक्न थालेका हुन् । महोत्तरीको उत्तरी भेगमा पर्ने बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको मुहान सुक्दै गएका छन् । पानीका स्रोत सुक्दै गएपछि यसपाली खानेपानीको हाहाकार हुने भन्दै स्थानीयवासी चिन्तित भएका […]

बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

काठमाडौँ,१२ साउन । म्याग्दीको दुधेखोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट खानेपानीको हाहाकार भएको छ । यसअघि गत असार ९ गते पनि मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढी तथा पहिराले मुहान र पाइप बगाएको थियो । स्थानीयले मुहान मर्मत गरेर नयाँ पाइप बिछ्याइ सञ्चालन गरेको खानेपानी यही […]

बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

म्याग्दीको दुधे खोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगर फाँटमा खानेपानीको हाहाकार भएको छ ।यसअघि गत असार ९ गते पनि मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढी तथा पहिराले मुहान र पाइप बगाएको थियो । स्थानीयले मुहान मर्मत गरेर नयाँ पाइप बिछ्याएर सञ्चालन गरेको खानेपानी यही साउन ३ गते दुधे खोलामा आएको बाढीले क्षति पुर्याएको हो ।  बगर फाँटमा पुनः खानेपानीको हाहाकार भएको छ । दुई सय आठ परिवार अहिले खानेपानीको जोहो गर्न समस्या भएको छ । यहाँका बासि

बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

म्याग्दीको दुधेखोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट खानेपानीको हाहाकार भएको छ।...

म्याग्दीको बगरफाँटामा खानेपानीको हाहाकार

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको बगरफाँटमा खानेपानीको हाहाकार भएको छ । पानीको हाहाकार भएपछि स्थानीय बासीन्दा कुवा र खोलाको पानी खान बाध्य भएका हुन् । पहिरो र बाढीले खानेपानीको मुहान र पाइपलाइनमा क्षति पुर्याएपछि खानेपानीको हाहाकार भएको हो। खानेपानीको हाहाकार भोगिरहेका बगरफाँटबासीलाई बाढी र पहिरोको जोखिम पनि छ । मरुवा, उपल्लो खन्ना र बाङ्गे छहरोमा […]

डडेल्धुरामा खानेपानीका मुहान सुक्दै

गर्मी मौसम सुरु भएसँगै डडेल्धुराका अधिकांश स्थानमा खानेपानीका मुहान सुक्न थालेका छन् ।केही समययता पर्याप्त रूपमा वर्षा नहुनुका साथै ग्रामीण क्षेत्रमा सडक निर्माणको तीव्रतासँगै डडेल्धुरामा खानेपानीका मुहान सुक्न थालेका हुन् । बीच जंगलबाट मनोमानी ढंगले निर्माण गरिएका सडक खण्डका कारण मूलहरू सुक्दा खानेपानीको हाहाकार हुन थालेको हो ।डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु […]

मुहान मर्मत नहुँदा खानेपानीको हाहाकार

डोटी- बेमौसमी वर्षात्का कारण आएको बाढीपहिराले बगाएका यहाँका खानेपानीका मुहान मर्मत नगरिएकाले पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको हाहाकार भएको छ । असोज अन्तिम साताको अबिरल वर्षाका कारण पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित राजपुरबजारको खानेपानी मुहान सलेनामा ५०० मिटर पाइप बगाएको र समयमै मर्मत गर्न नसकिएका कारण पानी उपलब्ध गराउन कठिन भएको राजपुर […]

बगरफाँटमा दुई महिनादेखि खानेपानीको हाहाकार

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि विगत दुई महिनादेखि खानेपानीको हाहाकार भएको छ । गत असार ७ गते पहिरोले मुहान र पाइप लाइन बगाइदिएपछि दुई सय बढी घर परिवारलाई खानेपानीको समस्या भएको हो । पाइपको सामान्य मर्मत गरेर केही दिन पानी आएपनि पुन समस्या देखिएको हो । स्थानीयहरु […]

म्याग्दीको बगरफाँटमा १५ दिनदेखि खानेपानीको हाहाकार

म्याग्दी - म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पहिराेले खानेपानीको मुहान र पाइप लाइन बगाएपछि १५ दिनदेखि खानेपानीको हाहाकार भएको छ । गएको असार १७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिएपछि यहाँका २ सय ८ घर परिवारलाई खानेपानीको समस्या भएको हो ।  गाउँमा रहेका २८ वटा धारामा पानी नआएपछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी नगरपालिका–२ बगरफाँटका टेकबहादुर कार्कीले बताउनुभयो । दुई सय १४ घरधुरी रहेको बगरफ...

बगरफाँटमा १५ दिनदेखि खानेपानीको हाहाकार

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पहिराले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि १५ दिनदेखि खानेपानीको हाहाकार भएको छ ।गत असार १७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका २०८ घर परिवारलाई खानेपानीको समस्या भएको हो । गाउँमा रहेका २८ वटा धारामा पानी नआए पछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी नगरपालिका–२ बगरफाँटका टेकबहादुर कार्कीले बताए ।दुई सय १४ घरधुरी रहेको बगरफाँटमा १५ दिनदेखि खानेप