घोराही उपमहानगरपालिकामा एमाले विजयी

दाङ - दाङको घोराही उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरीले ३१७२८ मत ल्याएर निर्वाचित हुनुभएको छ। उहाँकाे निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका  हेमराज शर्माले २६३६८ मत ल्याउनु भयो । उपप्रमुखमा नेकपा एमालेकै हुमा डिसिले ३०४०३ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका भुप बहादुर डागीले ३०३५४ मत ल्याउनु भयो । घोराही उपमहानगरपालिकाका १९ वडा मध्ये एमाले अध्यक्ष १३ वटा गठबन्धनका तर्फबाट कांग्रेस ५ वडा र माओवादीले एउटा वडा जित...

सम्बन्धित सामग्री

घोराही उपमहानगरपालिकामा एमाले विजयी, प्रमुखमा नरुलाल चौधरी पुन: निर्वाचित

काठमाडौँ - घोराही उपमहानगरपालिका प्रमुखमा एमालेका नरुलाल चौधरी बहुमतसहित पुन: निर्वाचित भएका छन् । चौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी भएका हुन् ।  उनले ३१ हजार ७ सय २८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेलले २६ हजार ३ सय ६८ मत प्राप्त गरे । चौधरी २०७४ मा पनि प्रमुखमा न...

गठबन्धनलाई हराउँदै घोराहीमा एमालेले जित्यो मेयर-उपमेयर

सत्ता गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेका नरुलाल चौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी भएका हुन् । उनले ३१ हजार ७ सय २८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले २६ हजार ३ सय ६८ मत मात्र पाए ।यस्तै उपप्रमुखमा पनि एमालेकी हुमाकुमारी डिसी विजयी भएकी छन् । उनले ३० हजार ४ सय ३ मत पाउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत मात्र पाए ।डाँगी २०७४ मा प्रमुख

गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिकामा एमाले विजयी

सत्ता गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा एमालेका नरुलाल चौधरी बहुमतसहित पुन: निर्वाचित भएका छन् ।

गठबन्धनलाई हराउदै घोराही–१ मा एमाले विजयी

दाङ– दाङको घोराही उपमहानगरपालिका–१ मा गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले हराउँदै एमालेका उम्मेदवार विजयी भएका छन । घोराही उपमहानगरपालिका वडा नं. १ मा नेकपा एमालेका राममणी पाण्डेले १५९२ मत प्राप्त गरी विजयी भएका हुन । गठबंधनका उम्मेदवारले जम्मा ४१४ मत प्राप्त गरेका छन ।

घोराहीमा माओवादी, तुलसीपुरमा कांग्रेस मक्ख, कार्यकर्ता निराश

दाङ : पाँच दलीय गठबन्धनले बुधबार लामो रस्साकस्सीपछि  ११ उपमहानगरपालिकाको भागबन्डा  टुंगिएको हो। त्यस्तै  जिल्लाका दुई उपमहानगरमा कसले नेतृत्व लिन्छ, भन्ने बारेमा सबैले निकै चासोको रुपमा हेरेका थिए।भागबन्डाअनुसार घोराही उपमहानगरपालिका नेकपा माओवादी केन्द्रलाई र तुलसीपुर कांग्रेसलाई परेको छ।  त्यस्तै, घोराहीमा उपमेयर नेपाली कांग्रेस र तुलसीपुरको नेकपा (एकीकृत समाजवादी)  पार्टीले पाएका छन्। २०७४ सालमा दुवै उपमहानगरमा नेकपा एमाले विजयी भएको थियो।केन्द्रको सहमतिअनुसार भागबन्ड