प्रचण्ड, बाबुराम, केपी र माधवहरू सच्चा कम्युनिस्ट हाेइनन् : नारायणमान बिजुक्क्षे

काठमाण्डाै – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, केपी शर्मा ओली र माधवकुमार नेपालहरू सच्चा कम्युनिस्ट नभएकाे टिप्पणी गर्नुभएकाे छ । आज मङ्गलवार प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएकाे हाे ।  अध्यक्ष बिजुक्क्षेले उहाँहरू सरकारमा जाँदा कम्युनिस्टले गर्ने काम र निर्णयहरू नगरेको भन्दै उहाँहरूलाई कम्युनिस्टकाे दर्जा दिन नहुने जिकिर गर्नुभयाे ।&n...

सम्बन्धित सामग्री

आगामी निर्वाचन देशको परिस्थिति जाँच्ने ब्यारोमिटरः नारायणमान बिजुक्छे

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताएका छन्। मंगलबार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले आगामी निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताएका हुन्। उनले ब्यारोमिटरको पारो तल झर्दा आँधिबेहेरी आउने संकेत […]

नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ : नारायणमान बिजुक्छेँ

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नयाँ पुस्तालाई राजनीतिमा आउन आह्वान गरेका छन्। देशमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि स्वच्छरूपमा राजनीति गर्न युवा आउनुपर्नेमा जोड दिए। भक्तपुरमा मंगलबार आयोजना गरिएको पुस्तक चर्चा कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भने, “नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ, व्यक्तिगत स्वार्थलाई त्याग्दै इमान्दारीपूर्वक देश र जनताका लागि समर्पित […]

‘नारायणमान श्रेष्ठ इतिवृत्त’ पुस्तकको लोकार्पण

राजधानीमा काठमाडौंमा एपेक नेपालले आयोजना गरेको एक समारोहमा प्रमुख अतिथि स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले ‘नारायणमान श्रेष्ठ इतिवृत्त’ पुस्तकको लोकार्पण गरेका हुन्।...

वसन्त श्रेष्ठको ‘नारायणमान श्रेष्ठ इतिवृत्त’ विमोचन

कवि वसन्त श्रेष्ठको ‘नारायणमान श्रेष्ठ इतिवृत्त’ कृतिको विमोचन गरिएको छ । राजधानीमा काठमाडाैंमा एपेक नेपालद्वारा आयोजित एक समारोहका बीच माननीय स्वास्थ्य मन्त्री भवानी खापुङले सो कृतिको विमोचन गरे ।  कार्यक्रममा बोल्दै मन्त्री खापुङले तेह्रथुममा शिक्षाको दीप प्रज्वलनको सुरुवात गर्ने नारायणमान श्रेष्ठका बारेमा पुस्तक नै तयार भएकोमा अत्यन्त हर्षित भएको बताए । उनले भने, “तेह्रथुमको म्याङलुङ बजारमा स्कुल स्थापना गरी त्यस भेगमा साक्षरता अभियान सुरु गर्ने उहाँको योगदान अतुलन

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नीशोक

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नीशोक परेको छ । खबरले दुःखित छु । बिजुक्छेकी धर्मपत्नी शोभा प्रधानको बुधबार निधन भएको हो ।...

नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेंलाई पत्नी शोक

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेंलाई पत्नी शोक परेको छ । उनकी पत्नी शोभा प्रधानको उपचारका क्रममा बुधबार अपराह्न नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा निधन भएको छ ।रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभा प्रधानको नेता नारायणमान बिजुक्छेंसँग ११ मङ्सिर २०४० मा विवाह भएको थियो । डा. सुवेग र सुवान गरी उनका दुई छोरा छन् ।लामो समयसम्म शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्सर देख

नारायणमान बिजुक्क्षेकी पत्नीको क्यान्सरका कारण निधन

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेलाई पत्नीशोक परेको छ। उनकी पत्नीको क्यान्सरका कारण मृत्यु भएको हो।

नारायणमान बिजुक्छेले गरे मतदान

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका-५ स्थित श्री विद्यार्थी निकेतन मावि भक्तपुर मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानका लागि उनी परिवारसहित गाडीमा आएका थिए । चालकसहित श्रीमती शोभा प्रधान, छोरा डा. सुवेग प्रधान गरी चार जनाको सङ्ख्यामा आएका उनीहरू मतदान गरेर ८ बजेर ५० मिनेटमा  फर्किएका थिए । भक्तपुर जिल्लाभरिमा शुक्रबार […]

नारायणमान बिजुक्छेले गरे मतदान

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका(५ स्थित श्री विद्यार्थी निकेतन मावि साकोठा  मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानका लागि उनी परिवारसहित गाडीमा आएका थिए । चालकसहित श्रीमती शोभा प्रधान, छोरा डा. सुवेग प्रधान गरी चार जनाको संख्यामा आएका उनीहरू मतदान गरेर ८ बजेर ५० मिनेटमा  फर्किएका थिए ।भक्तपुर जिल्लाभरीमा शुक्रबार दुई सय १९ वटा मतदान केन्द्रहरुमार्फत् शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । भक्तपुरमा चारवटा नगरपालिका भक्तपुर, मध्यपुर थिमि, चा

नारायणमान बिजुक्छे र विप्लवबीच भेटवार्ता

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो बिजुक्छे भेट्न विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई लिएर भक्तपुर पुगेका थिए । भेटवार्तामा नेमकिपाका सांसद प्रेम सुवालसमेत सहभागी थिए ।  बिजुक्छे र विप्लवबीच नेपाली राजनीतिको पछिल्लो अवस्था र एमसीसीलगायतका विषयमा कुराकानी भएको विप्लव सचिवालयले जानकारी दिएको छ ।पछिल्लो समय नेमकिपाका अध्यक्ष बिजुक्छे राजनीतिक रूपमा त्यति सक्रिय छै