सुनसरी । सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीकी ३८ वर्षीया सीता यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । आज दिउँसो बर्जु ताल क्षेत्रमा गाईवस्तुका लागि घाँस काट्न जाँदा अचानक हावाहुरी चलेपछि नजिकै रहेको सिमलको रुख ढलेको हो […]
४ असोज, काठमाडौं । सरकारले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३’ ल्याएको छ । असोज २ गते प्रतिनिधिसभामा दर्ता भएको यो विधेयकले निःशुल्क कानुनी सहायता प्राप्त गर्नसक्ने असमर्थ पक्षको दायरालाई फराकिलो बनाएको छ ।
विधेयकले निःशुल्क कानुनी …
४ असोज, काठमाडौं । एसियाली खेलकुदको क्रिकेट मञ्चमा बारम्बार क्वाटरफाइनलको तगारो पार गर्न नसकेको नेपाली राष्ट्रिय क्रिकेट टोली यसपटक भने इतिहास बदल्दै नयाँ अध्याय लेख्ने दृढ संकल्पका साथ जापानमा हुने २०औं एसियाली खेलकुदमा सहभागी हुँदैछ …
ल्याटिन अमेरिकामा संदिग्ध लागूऔषध तस्करहरूविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चलाइरहेको महिनाौँ लामो अभियानका क्रममा शनिबार क्यारिबियन सागरमा एक डुङ्गामा आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ। अमेरिकी सेनाले लागूऔषध तस्करीका लागि प्रयोग गरिएको आशङ्कामा उक्त डुङ्गामाथि प्रहार गरेको जनाएको छ। ट्रम्प प्रशासनले करिब एक वर्षअघि लागूऔषध आतङ्ककारीहरूलाई लक्षित गर्न शुरुगरेयता अमेरिकी सेनाद्वारा गरिएका ६९ […]
ललितपुर । महालक्ष्मी नगरपालिका–२ इमाडोल उदयवस्तीमा तेस्रोलिंगीहरूलाई लखेटेर ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको आरोपमा वडा सदस्य नवराज सुवेदीसहित ६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ। पीडितका अनुसार वडा सदस्य सुवेदीसहित स्थानीय कृष्ण सुवेदी, अनिल सुवेदी, दिप भण्डारी, दिलीप थापा र सागर सुवेदीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिइएको हो। २०८३ असोज १ गते बेलुका अन्दाजी ९:३० बजेतिर […]
एक जना टुसुक्क बस्छन् । अर्काले त्यसको टाउकोमा हात राख्छन् । बसेका पात्र सुस्तरी उठ्छन् । अनि दुवैजना समान चालमा एउटा हातले नाक बन्द गर्छन् । अर्को हातले ‘छैन ..छैन’ भनेजस्तै संकेत गर्छ । अगाडि …