अफगानिस्तानका लागि सहयोग माग्दै इरान

  इरानका परराष्ट्रमन्त्री होसेनी अमीर अब्दोलाइनले अन्तरराष्ट्रिय समुदायलाई अफगानिस्तानमा मानवीय सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्।   तस्निम समाचार संस्थाका अनुसार अफगानिस्तानका जनताहरू मानवीय सहयोगको तीव्र अपेक्षामा छन् । त्यसैले अन्तरराष्ट्रिय समुदायले यस किसिमको सहयोग गर्नुपर्ने अवस्ता सृजना भएको कुरा परराष्ट्रमन्त्री होसेनीले बताए।   संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसद्वारा अध्यक्षता गरिएको अफगानिस्तानमा मानवीय अवस्था विषयक बैठकमा सोमवार भर्चुलमाध्यमबाट सम्बोधन गर्दै इरानका परराष्ट्रमन्त्री होसेनीले त्...

सम्बन्धित सामग्री

अग्नि पीडितलाई सहयोग

आगलागीबाट पीडित भएका उद्योगी व्यवसायीलाई दाङ जिल्ला उद्योग वाणिज्य संघले सहयोग गरेको छ ।संघले पीडितलाई ५ लाख २३ हजार ५ सय ६३ रुपैयाँ सहयोग गरेको हो । आगलागीबाट पीडित ३ जनालाई सहयोग गरिएको संघले जनाएको छ । संघले व्यवसायी सुरक्षित कोषबाट ३ लाख र कार्यसमितिबाट संकलित सो रकम पीडितलाई सहयोग गरेको हो ।७ कात्तिकमा आगलागीबाट […]

‘दक्षिण सहयोग सहायता कोष’ ले नेपालको विकासमा सहयोग पुग्छ : जियान्चाओ

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ राष्ट्रपति एवं पार्टीका महासचिव सी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताएका छन् । दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उनले यस कोषले नेपालसहितका मुलुकलाई विकासको क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुग्ने बताएका हुन् । सोमवार काठमाडौँको वसन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै विदेश विभाग प्रमुख

मुक्तिनाथको सहयोग

मुक्तिनाथ विकास बैंकले धादिङको श्री चण्डेश्वरी आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई ५० हजार रूपैयाँ सहयोग गरेको हो।...

सहयोग

साथीको रेस्टुरेन्टमा आएका साथीहरू रुचिअनुसारका परिकारको स्वाद लिएर सन्तुष्टि डकार्दै बाहिर निस्कने बेला हात मिलाउँदै भने, ‘हामीबाट केही सहयोग चाहिए अप्ठ्यारो नमानी भन्नु है।’...

मेटलाइफको सहयोग

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले कोभिड–१९ प्रभावितहरूलाई सहयोग गरेको छ ।फाउन्डेसनको आर्थिक सहयोगमा मोरङ र सप्तरीका २५० परिवारलाई खाद्यान्न सहयोग गरेको जनाइएको छ । त्यसका लागि फाउन्डेसनले करिब ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाइएको छ ।

एक एक पाइलालाई सहयोग प्राप्त

नेपाललगायत भारतकी चर्चित अभिनेत्री मनिषा कोइरालाबाट एक एक पाइला फाउन्डेशनलाई सहयोग प्राप्त भएको छ । अभिनेत्री कोइरालाले एक कार्यक्रममार्फत एक एक पाइला फाउन्डेशन सहयोग प्रदान गरेकी हुन् ।सहयोग स्वरुप उनले फाउन्डेशनलाई २० थाना अक्सिजन कन्सन्ट्रेटर दिएकी हुन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि बीएपीएस बेलायतको सहयोगमा उक्त सामग्री अभिनेत्री कोइरालाले एक एक पाइलालाई हस्तान्तरण […]

नेपाललाई सहयोग गर्न यूएई सकारात्मक, छिट्टै सहयोग प्राप्त हुने

यूएई – नेपाललाई स्वास्थ्य सामाग्री सम्बन्धी सहयोग गर्न यूएई सरकार सकारात्मक भएको छ । नेपाल सरकारकोतर्फबाट गरिएको सहयोगको अनुरोधलाई यूएईले सकारात्मक रूपमा लिएको र छिट्टै सहयोग प्राप्त हुने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । नेपालले सकेसम्म भ्याक्सिन सहयोग गरिदिन यूएईसँग अनुरोध गरेको र त्यसका लागि विभिन्न निकायबीच समन्वय र छलफल भइरहेको राजदूत ढकालले जानकारी दिनुभयो ।  नेपालले परराष्ट्र मन्त्रालय, नेपाली दूतावास, काठमाण्डौमा रहेको यूएई दूतावास लगायत सरकारका उच्च निकायमार्फत स...

नेपालले माग्यो अमेरिकासँग सहयोग

काठमाडौं। कोरोना महामारीसँग जुधिरहेको नेपालले अमेरिकासँग खोप तथा स्वास्थ्य सामाग्री सहयोग मागेको हो। रक्षामन्त्री ईश्वर पोखरेल र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीबीच भएको टेलिफोन संवादमा सहयोग मागिएको हो। जवाफमा राजदूत बेरीले अर्को सातासम्ममा अमेरिकाबाट सहयोग आउने प्रतिबद्धता जनाएका थिए। रक्षामन्त्री पोखरेलले खोप, भेन्टिलेटर, अक्सिजन, पीपीईलगायतका स्वास्थ्य सामाग्री सहयोग गर्न आग्रह गरेका थिए।