मौद्रिक नीतिको समीक्षा– राष्ट्र बैंकले सच्याउला शेयर धितो कर्जाको क्याप ?

नेपाल राष्ट्र बैंकले केही दिनमा मौद्रिक नीति समीक्षाको गर्दैछ । राष्ट्र बैंकले हरेक तीन महिनामा मौद्रिक नीतिको समीक्षा गर्दै आएको भए पनि यस वर्ष मौद्रिक नीति आउनै ढिला भएकाले समीक्षा पनि ढिलो गरी हुन लागेको हो ।  नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेलले मौद्रिक नीति समीक्षाको गृहकार्य भइरहेको र केही दिनमा त्यो सार्वजनिक हुने बताए । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत बैंकिङ तथा वित्तीय क्षेत्रमा देखिएको समस्यालाई सम्बोधन गर्ने तयारी गरेको छ ।  खासगरी पुँजी बजारमा लगानीकर्ताले देखाएको अ...

सम्बन्धित सामग्री

घरकर्जा र सेयर कर्जामा लचक बन्यो राष्ट्र बैंक, यस्तो छ कर्जा सीमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै घर र शेयरमा जाने कर्जामा लचक बनेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई बढाए २ करोड पुर्‍याएको छ । शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी […]