नेपाल लाइफले सार्वजनिक गर्‍यो 'केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना'

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले 'नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना' सार्वजनिक गरेको छ ।

सम्बन्धित सामग्री

नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना बजारमा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ ।  इन्स्योरेन्सको प्रधान कार्यालय कमलादीमा मंगलबार आयोजित एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त बीमा योजनाको अनावरण गरे ।

नेपाल लाइफले सार्वजनिक गर्‍यो 'केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना'

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले 'नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना' सार्वजनिक गरेको छ ।