दीपक भट्ट र मारवाडी समूदायले देशको अर्थतन्त्र कब्जा गरेको कांग्रेस सांसद बजगाईंको सनसनीपूर्ण आरोप, नयाँ लडाई सुरू गरेको उद्घोष

काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद राजेन्द्र बजगाईंले नेपालको अर्थतन्त्र दीपक भट्ट र मारवाडी समूदायले कब्जा गरेको सनसनीपूर्ण दाबी गरेका छन् । उनले ‘के देश रहन्छ ?’ भन्ने शीर्षकमा सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा यस्तो आरोप लगाएका हुन् । उनले यो धारणा सार्वजनिकसँगै आफूले नयाँ लडाईं थालेको पनि […]