एमसीसी टेबल गर्ने निर्णयप्रति खनालको असहमति

काठमाडौँ । नेता झलनाथ खनालले आइतबार (आज)को संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति जनाएका छन् । उनले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताएका हुन् ।

सम्बन्धित सामग्री

एमसीसीको विषयमा प्रचण्ड र माधव नेपाल एकमत, संसदबाट अनुमोदन गर्न नदिने

काठमाडौँ – एमसीसीको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल एक ठाउँमा उभिएका छन् । उनीहरूले संसदमा एमसीसी टेबल भए पनि यथास्थितिमा पास हुन नसक्ने बताएका छन् । अध्यक्ष नेपालले आइतबार राति सामाजिक सञ्जालमार्फत यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने पार्टीको २०७८ फाल्गुण ७ गते बसेको स्थायी कमिटीको बैठकको निर्णयप्रति […]

प्रचण्ड र माधव नेपाल एक ठाउँमा, एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने

एमसीसीको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल एक ठाउँमा उभिएका छन् । उनीहरुले संसदमा एमसीसी टेबल भएपनि यथास्थितिमा पास हुन नसक्ने बताएका छन् । अध्यक्ष नेपालले आइतबार राति सामाजिक सञ्जालमार्फत यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने पार्टीको २०७८ फाल्गुण ७ गते बसेको स्थायी कमिटीको बैठकको निर्णयप्रति प्रतिबद्ध रहेको बताएका छन् ।  असहमति र विरोधका बीच संसदमा टेबल गरिएको विषयप्रति सांसदहरूको नभइ सबै तहका जनताको विरोध वा समर्थन हु

एमसीसी टेबल गर्ने निर्णयप्रति माओवादीको लिखित असहमति (पत्रसहित)

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा नेकपा (माओवादी केन्द्र)ले अहसमति जनाएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी संसद्मा टेबल गर्ने सहमति भएको छ । उक्त निर्णयप्रति असहमति जनाउँदै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र सांसदहरू जयपुरी घर्ती र रेखा शर्माले असहमति पत्र पेस गरेका हुन्...

एमसीसी टेबल गर्ने सहमतिमा झलनाथ खनालको असहमति

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले संसद बैठकमा एमसीसी टेबल गर्ने निर्णयप्रति असहमति प्रकट गरेका छन्। आइतबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले आइतबार नै बस्ने संसद बैठकाम एमसीसी टेबुल गर्ने निर्णय गरेपछि नेता खनालले असहमति प्रकट गरेका हुन्।

एमसीसी टेबल गर्ने शीर्ष नेताको निर्णयप्रति झलनाथ खनालको असहमति

उनले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने भन्दै असहमति जनाएका हुन्।...

एमसीसी टेबल गर्ने शीर्ष नेताको सहमतिमा झलनाथ खनालको आपत्ति

८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति प्रकट गरेका छन् । उनले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताए । ‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा ? संसद त चल्दैन […]