पीसीआर परीक्षण शुल्क घटाउने तयारी

काठमाडौं । सरकारले पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ । परीक्षण निःशुल्क गर्न माग भइरहेको बेला सरकारले शुल्क घटाउने तयारी गरेको हो । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले आज बेलुका या भोलिसम्म शुल्क घटाउने निर्णय हुने बताउनुभयो । अहिले सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुँदै आएको छ […]

सम्बन्धित सामग्री

पीसीआर शुल्क घटाउने तयारी, डा लोहनीको संयोजकत्वमा समिति गठन

कोभिड–१९ संक्रमितको दर उकालो लाग्दै गर्दा सरकारले पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ।