१८ कात्तिक, काठमाडौं । इंग्लिस क्लब आर्सनल युरोपा कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा ज्युरिचलाई १-० ले पराजित गर्दै आर्सनल समूह ए को विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको हो । आर्सनलका लागि काएरन टिर्नेले गोल गरे । आर्सनलले ६ खेलबाट १५ अंक जोड्यो । बोडो/ग्लिम्टलाई २-१ ले […]