भूकम्पको धक्का महसुस

एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।  बिहान ५ बजेर २६ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प आएको रेकर्ड भएको छ । संघीय राजधानी काठमाडौंनजिकै रहेको नुवाकोटको बेलकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का नेपाल, चीन रभारतका केही स्थानमा महसुस गरिएको थियो ।...