टाटा मोटर्सको  दशैँ अफर अन्तर्गत चार भाग्यशाली विजेता घोषित

काठमाण्डाै - नेपालका लागि टाटा मोटर्सकाे आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले “यसपालि जाँदैन हात खाली” भन्ने दशैँ योजनाअन्तर्गत चार जना भाग्यशाली विजेता घोषणा गरेकाे छ । कम्पनीले हरेक हप्ता बुकिङ गर्ने ग्राहकहरुमध्ये एक ग्राहकलाई लक्की ड्र मार्फत ४० इञ्चकाे स्मार्ट टीभी प्रदान गर्ने भनेकोमा अहिलेसम्म चार जना भाग्यशाली विजेता घोषित गरिसकेको छ ।  अफर सार्वजनिक गरेको पहिलो हप्तामा १९७ वटा बुकिङ, दोश्रो हप्ता ३६९ बुकिङ, तेश्रो हप्ता २२२ बुकिङ र चौथो हप्तामा ५६०...