दराजमल फेस्टिभल शुरू, छुटका साथै बम्पर उपहारमा एमआई ११ एक्स प्रो फाइभजी जित्न सकिने

दराजले बुधबारदेखि ‘दराजमल फेस्टिभल’ शुरू गरेको छ । भदौ २ गतेदेखि भदौ ८ गतेसम्म दराज मल फेस्टिभल सञ्चालन हुनेछ ।  यस योजना अन्तर्गत ग्राहकले एड टु कार्ट, वेलकम गिफ्ट, मेगा भौचर, बैंक कार्डमार्फत अनलाइनको अग्रिम भुक्तानीमा १५ प्रतिशत (५०० रुपैयाँसम्म) छुट पाउन सक्ने छन् । दराजले दराजमल फेस्टिभलमा बम्पर उपहारको पनि व्यवस्था गरेको छ । जसमा साओमी एमआई ११ एक्स प्रो ५ जी तथा...