विवादास्पद क्षेत्रमा थप सैनिक पठाउने चीनको चेतावनी :: Pahilopost.com

बेइजिङः भारतसँग केही समयअघिदेखि विवाद परिरहेको सीमा क्षेत्रमा थप सेना खटाउने चीनले चेतावनी दिएको छ।  चीनले भनेको छ ‘जस्तोसुकै अवस्थामा…

सम्बन्धित सामग्री

ताइवानसँग सम्बन्ध विस्तार नगर्न बेलायतलाई चीनको चेतावनी

लण्डन- चीनले बेलायतलाई ताइवानसँग सम्बन्ध विस्तार नगर्न चेतावनी दिएको छ । लण्डनस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै ताइवानसँग सम्बन्ध विस्तार नगर्न बेलायतलाई चेतावनी दिएको हो । बेलायत र ताइवानबीच विस्तृत व्यापारिक साझेदारीमा हस्ताक्षर गरेपछि चीनले यस्तो चेतावनी जारी गरेको हो । त्यसैगरी हालै बेलायती व्यापारमन्त्री नाइजल हडलस्टनसन र ताइवानी उपअर्थमन्त्री चेन चेर्न–चीबीच लण्डनमा वार्तासमेत भएको […]

चीनको चेतावनी- नयाँ नक्साबारे भारत धेरै बोल्नबाट जोगिनुपर्छ

चीनका विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतलाई चेतावनी दिँदै चिनियाँ नक्साबारे भारत शान्त रहनु नै उत्तम उपाय भएको बताएका छन् ।

अमेरिकालाई रेड लाइन क्रस नगर्न चीनको चेतावनी

काठमाडौं । चीनले अमेरिकालाई रेड लाइन क्रस नगर्न चेतावनी दिएकाे छ । चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले चलाखीपूर्ण रणनीति प्रयोग गर्दै रेड लाइन क्रस गर्न खोजेको भन्दै त्यस्तो नगर्न चेतावनी दिएको अलजजिराले जनाएको छ । उहाँले अमेरिकाले आफ्नो ‘एकतर्फी धम्कीको पुरानो दिनचर्या’ बन्द गर्नसमेत चेतावनी दिएकाे छ चेतवनी दिएकाे । अमेरिकी समकक्षी एन्टोनी ब्लिंकेनलाई टेलिफोन […]

हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न अमेरिकालाई चीनको चेतावनी

चीनले अमेरिकालाई हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न चेतावनी गरेको छ। मानवअधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैरजिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने उसले दोहोर्‍याएको छ। हङकङमा मानव अधिकारको स्थिति र विधिको शासनलाई लिएर...

अमेरिकाले आगोसँग खेले खरानी हुने चीनको चेतावनी

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फोन वार्ता भएको छ। गए राति भएको दुई घण्टा लामो टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति सीले आगोसँग खेले खरानी हुने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बाइडेनले चिनियाँ समकक्षी सीलाई ताइवानमाथि भइरहेको एकतर्फी आक्रमण अमेरिकालाई सह्य नहुने बताएपछि सीले त्यस्तो चेतावनी दिएका हुन्। त्यसक्रममा […]

तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चीनको चेतावनी

चीनले तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चेतावनी दिएको छ । तिब्बतका धर्म गुरु दलाई लामाको जन्मदिनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएपछि चीनले धर्मगुरुलाई उचालेर चीनको आन्तरिक मामिलामा नजर नलगाउन चेतावनी दिएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले पत्रकार सम्मेलनमा तिब्बतको बारेमा बोल्दा भारतले चीनको आन्तरिक मामिला र चीनसँग भएका सम्झौताको स्मरण गर्नुपर्ने बताउनु भएको भारतीय एनडीटीभीले जनाएको छ । निर्वासनमा रहेका चीन विरोधी एक धार्मिक र विवादित व्यक्तिला...

अमेरिकी सभामुख पेलोसीलाई ताइवानको भ्रमण नगर्न चीनको चेतावनी

अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई ताइवानको भ्रमण नगर्न चिनियाँ विदेशमन्त्री वाङ यीले चेतावनी दिएका छन्। चीनले अमेरिका र ताइवानबीचका सबै आधिकारिक अन्तर्क्रियाको विरोध गर्ने पनि चिनियाँ पक्षले बताएको छ। समाचारहरुमा उल्लेख भएअनुसार चीनले एक चीन नीतिमा प्रतिबद्ध रहन पनि अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई चेतावनी दिएको छ। ‘पेलोसीले ताइवान भ्रमण गरिन् भने त्यसले एक चीन नीतिलाई उल्लंघन […]

ताइवानलाई कारबाही गर्ने चीनको चेतावनी

बेइजिङ, १४ कात्तिक : ताइवान स्ट्रेटमा अमेरिकी सैन्य उपस्थिति देखाएको ताइवानलाई चीनले कारबाही गर्ने चेतावनी दिएको छ। पछिल्लो समय ताइवान र अमेरिकी सम्बन्धलाई ध्यानमा राख्दै चीनले ताइवानलाई कारबाही गर्ने चेतावनी दिएको हो। ताइवानकी राष्ट्रपति साई इङ वेनले गएको बिहीबार सीएनएनसँगको अन्तर्वार्तामा आफ्ना सेनालाई प्रशिक्षण दिन ताइवानमा अमेरिकी सेनाको उपस्थिति रहेको र चीनविरुद्ध अमेरिकाले आफ्नो रक्षा […]

अमेरिकालाई चीनको चेतावनी

चीनले संयुक्त राज्य अमेरिकालाई ताइवानको पक्षमा बोल्दा सम्हालिएर बोल्न चेतावनी दिएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइपछि चीनले यस्तो चेतावनी दिएको हो। केही दिनअघि बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका त्यसको प्रतिरक्षा गर्न प्रतिबद्ध रहेको बताएका थिए।दैनिक ब्रिफिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले ताइवान चीनको हिस्सा भएको चिनियाँ दाबी दोहोर्‍याएका थिए।उनले ताइवानका बारेमा बोल्दा अमेरिकाले आफ्नो शब्दहरूमा विचार गर्नुपर्ने र 'गलत संकेत' दिन

ताइवानसँग सैन्य सम्पर्क नबढाउन अमेरिकालाई चीनको चेतावनी

एजेन्सी। चीनको रक्षा मन्त्रालयले अमेरिकालाई ताइवानसँग सैन्य सम्पर्क नबढाउन चेतावनी दिएको छ। मन्त्रालयका प्रवक्ता रेन गुओकियान्गले ताइवानलाई देशमा जोड्ने चीनको भरोसा रहेको र यहाँ हुने कुनै पनि बाहिरी हस्तक्षेपको विरोध गर्ने बताए। रेनले चीनलाई फेरि एकीकृत गर्नु एक ऐतिहासिक आवश्यकता रहेको र यसलाई कसैले रोक्न नसक्ने बताए। उनले ताइवानको स्वतन्त्रताको पछि दौडनु युद्ध स्वीकार्नु जस्तै भएको बताए।