टी–२० विश्वकपमा यो पटक नयाँ च्याम्पियन

काठमाडौं : युएइमा जारी टी–२० विश्वकपमा यो पटक नयाँ च्याम्पियन बन्ने पक्का भएको छ। न्युजिल्यान्ड र अष्ट्रेलिया फाइनलमा पुगेसँगै दुईमध्ये जसले उपाधि जितेपनि पहिलो पटक यो छोटो संस्करणको नयाँ च्याम्पियनका रुपमा रहने छन्।प्रतियोगिताको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै फाइनमा स्थान बनाएको थियो भने दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटलेनै हराएर फाइनलमा स्थान पक्का गरेको थियो।न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो भने अस्ट्