कर्णालीमा बन्यो समावेशी मन्त्रिपरिषद्

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजीनामा दिएपछि दुई नयाँले शपथ लिएका छन्। कर्णाली प्रदेशको मन्त्रिमण्डलमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट थपिएका...

सम्बन्धित सामग्री

भुइँको राजनीति रुचाउने चित्रलेखालाई राजदूत अफर

२५ भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठकले १६ साउनमा १८ देशका लागि राजदूत सिफारिस गर्दा समावेशी नभएपछि सरकार आलोचित बन्यो । राजदूत सिफारिस गर्दा समावेशीता लागु गर्न नसकिएको प्रति संसदीय समितिमा उपस्थित भएर परराष्ट्र मन्त्री आरजु …

अन्तत: कर्णालीको मन्त्रिपरिषद् बन्यो समावेशी

कर्णाली प्रदेशको मन्त्रिमण्डलमा नेकपा माओवादी केन्द्रका तर्फबाट थपिएका दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले सोमबार आर्थिक मामिला तथा योजनामन्त्री कृष्णा शाह र जलस्रोत तथा उर्जा विकासमन्त्री रातो कामीलाई शपथ ग्रहण गराएका हुन् ।