प्रदेश नं. १ को नाम ‘सगरमाथा किराँत’ राख्न निजीगुरु आश्रमको सुझाव

काठमाडौं, २२ फागुन । किराँत धर्मगुरु निजीगुरु आश्रमले प्रदेश नं १ को नामाकरण ‘सगरमाथा किराँत’ राख्न सुझाव दिएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आश्रमले उक्त सुझाव दिएको हो । प्रदेश नं १ को लिम्बुबान, खम्बुवान, कोशी, किराँत प्रदेश, सगरमाथा प्रदेश भन्दा सिंगो देशको आत्मसम्मान हुने ‘सगरमाथा किराँत’ नाम राख्न उपयुक्त हुने […]