अमेरिका र जापानबीच सुरक्षा सहयोग सुदृढ बनाउन भएकाे सहमतिप्रति चीन रूष्ट

एजेन्सी । अमेरिका र जापानले सुरक्षा सहयोग सुदृढ बनाउन सहमति गरेका छन् । तर अमेरिका र जापानबीच भएकाे सहमतिले सुरक्षा खतरा बढाउने भन्दै चीनले चिन्ता व्यक्त गरेको हाे । अमेरिकाले र जापानले गरेको उक्त सहमति इन्डो प्यासिफिक र त्यसभन्दा बाहिरको ठूलो साझा रणनीति भएकाले चुनौती बढाएको चीनले दावी गरेकाे छ । अमेरिकी र जापानका विदेशमन्त्री […]

सम्बन्धित सामग्री