बुटवलमा स्वरूप फेरिएको ११ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

रूपन्देही । बुटवलमा प्रहरीले स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । स्वरुप परिवर्तनसँगै स्टन्ट गर्दै ध्वनि प्रदूषण र ट्राफिक नियम उल्लंघन गर्ने मोटरसाइकल नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए । केही चालकहरुले मोटरसाइकलको स्वरुप परिवर्तन गरी सार्वजनिक स्थान एवं सडकमा अस्वाभाविक तवरवाट सवारी आवागमनमा […]

सम्बन्धित सामग्री

२२५ मोटरसाइकल होल्ड, १६ जना प्रहरी नियन्त्रणमा

११ चैत, काठमाडौं । मादक पदार्थ सेवन गरेर चलाइएका २२५ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर होल्ड गरेको छ । दिउँसो २ बजेसम्‍ममा  काठमाडौं उपत्यकाका तीन जिल्लाका विभिन्न ठाउँहरुमा गरेर २२५ मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ‘उपत्यकाका तीन जिल्लाहरु (काठमाडौं, ललितपुर र भुक्तपुर) का विभिन्न ठाउँहरुमा दिउँसो २ बजेसम्‍ममा २२५ थान मोटरसाइकल होल्ड गरिएको […]

अफलाईन राइड लिने ४८ राइडर प्रहरी नियन्त्रणमा

काठमाडौं, ८ पुस । पठाओ र इनड्राइभको नाममा अफलाईन ड्राइभ गर्ने ४८ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो (पुस ७ गते) विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणहरुलाई ओसारपसार गर्ने कृयाकलापमा संलग्न ४८ जना व्यक्तिहरुसहित ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । विगतका केही आपराधिक घटनाहरुमा यस्ता सवारीहरुको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको […]

बालकलाई ठक्कर दिने मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा

वीरेन्द्रनगर- सुर्खेतको वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेज नजिकै बालकलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ३१ वर्षका मोटरसाइकल चालक अर्जुन पुनलाई नियन्त्रणमा लिएको जनाएको हो । गुर्भाकोट नगरपालिका १४ का उनले प्रदेश ३ ००२ प ९२०२ नम्बरको मोटरसाइकल चलाएका थिए । मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका ६ खिड्कीज्यूला घर […]

चंखेली गाउँपालिकाका लेखा अधिकृत प्रहरी नियन्त्रणमा

सुर्खेत : हुम्लाको चंखेली गाउँपालिकाका लेखा अधिकृत नविन रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मादकपदार्थ सेवन गरी ड्युटीका प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको हो।वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा ट्राफिक जाँचका क्रममा रेग्मीले प्रहरीसँग अभद्र व्यवहार गरेको प्रहरी नायव निरीक्षक जयराम घर्तीले जानकारी दिए। घर्तीका अनुसार मापसे गरी मोटरसाइकल चलाएका रेग्मीले ड्युटीमा खटिएका प्रहरीलाई अपशब्द प्रयोग गरेका थिए।रेग्मीले चलाएको कर्णाली प्रदेश ००२&n

अवैध काठसहित तीनवटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

झापा– अवैध काठसहित तीनवटा मोटरसाइकललाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । वनजंगलबाट काठ तस्करी गरी मोटरसाइकल हालेर लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले काठ बरामद गरेको हो । आइतबार राति ११ बजे दमक नगरपालिका– ३ स्थित बेलडाँगीमा २६ क्युफिट काठसहित मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाले जनाएको छ । सिसौ जातको […]

झापामा मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरी नियन्त्रणमा, १२ वटा मोटरसाइकसमेत बरामद

झापा – झापाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ठूलो गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ का १८ वर्षीय करण मण्डल, बिर्तामोड ३ का १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा ८ का १८ वर्षीय समीर मियाँ, सप्तरी टिकुली नगरपालिका ५ का २७ वर्षीय करण महमद, गौरीगञ्ज गाउँपालिका ५ का ओमप्रकाश यादव, एक जना […]

मोटरसाइकल दाइजो माग्ने बेहुला प्रहरी नियन्त्रणमा

झापा : झापामा केटी पक्षसँग दाइजोमा मोटरसाइकल माग्ने बेहुलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मेचीनगर नगरपालिका- १५ ज्यामिरगढी निवासी पुष्पलाल राजवंशीकी छोरीको विवाहमा बेहुला झापा गाउँपालिका- ४ निवासी विश्वेश्वर चौधरीका छोरा २८ वर्षीय डेबिट चौधरीले दाइजोमा मोटरसाइकल मागेका थिए।बेहुला पक्षले मोटरसाइकल नदिए विवाह नगर्ने भन्दै मण्डपमै विवाद गरेपछि बेहुली पक्षले बेहुला पक्षलाई विपक्षी बनाएर प्रहरीमा उजुरी दिएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।बिहीबार राति बेहुला पक्ष विवाह गर्न

चोरीको २ मोटरसाइकलसहित तीन जना प्रहरी नियन्त्रणमा

पर्सा :  जिल्ला प्रहरी कार्यलय पर्साले मोटरसाइकल चोरी गर्ने तीन जनालाइ नियन्त्रणमा लिएको छ।  वीरगञ्ज महानगरपालिका १० रानीघाटका १८ वर्षका कुन्दन साह, ठोरी गाउँपालिका १ का २५ वर्षीय निरज सुनुवार र रौतहट राजदेवी नगरपालिका ७ का १८ वर्षीय रक्की भन्ने राहुल सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। एफजेड बाइक चोरी गरी भाग्दै गरेको अवस्थामा साह र सिंहलाई गएराती पक्राउ गरिएको हो।  सुनुवार भने आफ्नै घरमा त्रिपालले लुकाइराखेको स्प्लेण्डर मोटरसाइकल सहित पक्राउ परेका हुन्। उनीहरूक

मोटरसाइकल चोरी गर्ने एक जना प्रहरी नियन्त्रणमा

काठमाडौँ- काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौँ तार्केश्वर नगरपालिका वडा नं ५ लोलाङ हाईटस्थित सडक खण्डबाट वास्तविक नम्वर परिवर्तन लु ६४ प ७३७५ नम्वर कालो निलो २२० सीसीको पल्सर मोटरसाइकल चलाइ रहेको अवस्थामा मोटरसाइकल सहित नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी […]

मोटरसाइकल चोरी गर्ने २ जना प्रहरी नियन्त्रणमा

मोटरसाइकल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले  काठमाडौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाईकल सहित २ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा सुर्खेत विरेन्द्रनगर घर भई चावहिल बस्ने वर्ष २३ को सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका बस्ने वर्ष १८ को समिर तामाङ रहेका छन ।  ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको ताम...