३७ वर्षपछि अमेरिकाबाट फर्काइयो सालभाञ्जिका

२९ साउन, काठमाडौं । काठमाडौं इटुम्बहालको भाष्करदेव संकारित केशचन्द्रकृत परावत महाविहारबाट २०४२ सालतिरबाट हराएको काठको कलात्मक सालभाञ्जिका टूँडाल नेपाल फिर्ता भएको छ । आइतार पुरातत्व विभागले अमेरिकाबाट फिर्ता भएको सालभाञ्जिका (यक्षिणी) टूँडाल सार्वजनिक गरेको छ । विहारमा अहिले पनि सालभाञ्जिकाको पाउमुनिको भाग (भाँचिएको काठको प्राचीन यक्ष) मूर्ति छ । यो टुटेको मूर्तिमाथि उभिएकी यक्षिणी (सालभाञ्जिका)को […]