एमाले नेताहरूको कार्यविभाजन (सूची)

काठमाण्डौ – नेकपा एमालेले २ सय ६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरुको जिम्मेवारी तोकेको हो । नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत् राखिएको छ तर जिम्मेवारी भने दिइएको छैन ।अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख रहनुभएको छ । महासचिव ईश्वर पोखरेललाई उपत्यका विशेष कमिटी इञ्चार्ज तोकिएको छ । विष्णु पौडेल संगठन विभाग प्रमुख, रामबहादुर थापा वाग्मती प्रदेश इन्चार्...

सम्बन्धित सामग्री

३ प्रश्न

एमालेमा एक्कासि नेताहरूको जिम्मेवारी हेरफेर गर्नुपर्ने अवस्था किन आइपर्‍यो ? विगतमा महाधिवेशनबाट कार्यविभाजन भइसकेपछि त्यो अर्को महाधिवेशसम्मै कायम रहन्थ्यो । यसले लामो समयसम्म एउटै जिम्मेवारी र कार्यक्षेत्रमा रहँदा नेताहरूको क्षमता र विज्ञताको विविधीकरणलाई...

यस्तो छ एमाले नेताहरुको कार्यविभाजन (पूर्ण पाठसहित)

काठमाडौँ – नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि-७) मा नेताहरुको जिम्मेवारी तोकिएको छ। जसमा केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यको जिम्मेवारी तोकिएको छ । उपाध्यक्षहरूले पार्टीका ३३ विभागको समन्वय गर्नुपर्ने भनिएको अपानिमा ६ जना सचिवलाई प्रदेश इन्चार्जको […]

यस्तो छ एमाले नेताहरूको कार्यविभाजन (पूर्णपाठसहित)

नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी निर्देशन जारी गरेको छ ।

एमालेमा जिम्मेवारी बाँडफाँटः अध्यक्ष ओली निकटलाई महत्वपूर्ण जिम्मेवारी

काठमाडौं, पुस ३ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित नेताहरूको कार्यविभाजन गर्ने क्रममा आफूनिकट नेतालाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् । उनले आफूनिकट र पूर्वमाओवादी समूहलाई महत्वपूर्ण जिम्मेवारी र वरीयताक्रममा माथि राख्दा विगतमा माधवकुमार नेपालनिकट रहेका नेतालाई भने ‘बाइपास’ गरेका छन् । अधिकांश उपाध्यक्षलाई नाम मात्रको […]

एमालेमा जिम्मेवारी बाँडफाँटः अध्यक्ष ओली निकटलाई महत्वपूर्ण जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित नेताहरूको कार्यविभाजन गर्ने क्रममा आफूनिकट नेतालाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् । उनले आफूनिकट र पूर्वमाओवादी समूहलाई महत्वपूर्ण जिम्मेवारी र वरीयताक्रममा माथि राख्दा विगतमा माधवकुमार नेपालनिकट रहेका नेतालाई भने ‘बाइपास’ गरेका छन् । अधिकांश उपाध्यक्षलाई नाम मात्रको जिम्मेवारी दिइएको […] The post एमालेमा जिम्मेवारी बाँडफाँटः अध्यक्ष ओली निकटलाई महत्वपूर्ण जिम्मेवारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेताहरूको कार्यविभाजन गर्दै एमालेले जारी गर्‍यो अपानि, कसलाई के जिम्मेवारी ?

नेकपा एमालेले अन्तरपार्टी निर्देशन-१ (अपानि) जारी गरेको छ । अपानि जारी गर्दै एमालेले नेताहरूको कार्यविभाजन गरेको छ ।  एमाले महाधिवेशनपछिको केन्द्रीय कमिटी बैठकका निर्णयहरू कार्यान्वयनका लागि जारी अपानिमा विभिन्न विभाग प्रमुख, प्रदेश र जिल्ला इन्चार्जहरू पनि तोकिएको छ ।  चितवनमा भएको महाधिवेशनले पार्टी विधानमा आंशिक संशोधन गर्दै ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो ।  केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठक मंसिर १४ गते सौराहामा भएको थियो । दोस्रो पूर्ण बैठक मंसिर २५ र २६ गते भक्तपुरमा सम्पन्न...

एमाले नेताहरूको कार्यविभाजन : कसले के जिम्‍मेवारी पाए ? (सूचीसहित)

काठमाडौँ- नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ । एमालेले अन्तर्पार्टी निर्देशन (जारी गर्दै १० औँ राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति निर्वाचित भएपछि कार्यविभाजन गरेको हो । एमालेले विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठान, पाध्यक्ष युव…

एमाले नेताहरूको कार्यविभाजन : कसले के जिम्‍मेवारी पाए ? (सूचीसहित)

काठमाडौँ- नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ । एमालेले अन्तर्पार्टी निर्देशन (जारी गर्दै १० औँ राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति निर्वाचित भएपछि कार्यविभाजन गरेको हो । एमालेले विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठान, पाध्यक्ष युव…

एमाले नेताहरूको कार्यविभाजन

पुष्कर बुढाथोकी, भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी एमालेको आइतबार भक्तपुरमा बसेको दोस्रो तथा अन्तिम दिनको केन्द्रीय कमिटि बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको समग्र काम हेर्ने जिम्मासहित नेताहरूको कार्यविभाजन गरेको छ । बैठकले गरेको कार्यविभाजनअनुसार महासचिव शंकर पोखरेललाई पनि पार्टीको समग्र जिम्मेवारी दिइएको छ । एमालेले पार्टीका पदाधिकारीहरूको वरीयताक्रम तोकेको छ । जसअनुसार अध्यक्ष केपी […]

एमाले नेताहरूको कार्यविभाजन, नेपाल पक्षका नेता जिम्मेवार विहिन

काठमाडौं। एमाले केन्द्रीय कमिटी बैठकले पार्टीका नेताहरूको कार्यविभाजन गरेको छ। कार्यविभाजन गर्दा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरूलाइ कुनै जिम्मेवारी तोकिएको छैन। अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेललाई उपत्यका विशेष कमिटी इन्चार्ज तोकिएको छ। संगठन विभाग प्रमुखमा विष्णु पौडेल र रामबहादुर थापा बादल बागमती प्रदेश इन्जार्च तथा राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभाग प्रमुख तोकिएको छ।