माओवादी केन्द्र बागमती प्रदेश पदाधिकारीका लागि मतदान

काठमाडौँ– नेकपा माओवादी केन्द्रको बागमती प्रदेश पदाधिकारीका लागि मतदान जारी छ । अध्यक्षका उम्मेदवारद्वय सरल सहयात्री र दिननाथ गौतमले मतदान गरेसँगै चुनावी प्रक्रिया सुरु भएको हो । काठमाडौँको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । बेलुकी ६ बजेदेखि मतदान हुने भनिए पनि उम्मेदवारी दर्तालगायतका प्रक्रिया लम्बिएकाले अबेर गरी मतदान सुरु […]

सम्बन्धित सामग्री

गठबन्धनका उम्मेदवारलाई मतदान गर्न माओवादी केन्द्रको आग्रह

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीले राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारको पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख एवं उपप्रमुखलाई आग्रह गरेको छ ।राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपाल सहितको संयुक्त गठबन्धनको समर्थनमा कृष्ण प्रसाद पौडेल (चुनाव चिन्ह रुख) र गोमा तिमल्सिना (चुनाव चिन्ह कलम) ले साझ