विष्णु पौडेललाई वर्षमानको जवाफ- जनयुद्ध दिवस मनाउने निर्णय तपाईं क्याबिनेटमै हुँदा भएको हो

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले १ फागुनमा जनयुद्ध दिवस मनाउने निर्णय एमाले उपाध्यक्ष विष्णु पौडेल मन्त्रिपरिषद्‌मै भएका बेला निर्णय भएको बताएका छन् ।