स्नातक तहको परीक्षा साउनमा, परीक्षा केन्द्रमा व्यापक वृद्धि

विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३५० वटा परीक्षा केन्द्र बनाउनुपर्ने अवस्था रहेको जनाइएको छ । यसअघि स्नातक तहको परीक्षामा जम्मा २१० वटा मात्रै परीक्षा केन्द्र बनाइएको थियो । विद्यार्थीलाई सुविधा पुग्नुका साथै सुरक्षितसमेत हुने अनुमान गरी केन्द्रको सङ्ख्यामा वृद्धि गरिएको हो । यसका साथै सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोपमा विश्वविद्यालयका शिक्षक तथा कर्मचारी पन...

सम्बन्धित सामग्री

त्रिविद्वारा वैशाख १० गतेको स्नातक तहको परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वैशाख १० गते हुन लागेको उपनिर्वाचनका दिन परेको स्नातक तह प्रथम वर्षको दुई विषयको परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रणको कार्यालयबाट जारी सूचनामा बारा २, तनहुँ १ र चितवन २ मा हुन लागेको संसदीय निर्वाचनका दिन परेको परीक्षा सार्न निर्वाचन आयोग, गृहमन्त्रालय तथा शिक्षा मन्त्रालयबाट पनि अनुरोध आएको भन्दै त्यस […]

त्रिविको स्नातक तहको परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने (तालिका सहित)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन १० गते देखि सुरु हुने भएको छ। त्रिविले सूचना प्रकाशन गरेर वार्षिक परीक्षा प्रणालीअन्तर्गतको ​तीन र चार वर्षे बिए‚ बिएससी‚ बिबिए र बिएड प्रथम वर्षको परीक्षा सञ्चालन हुने जनाएको छ। तीन वर्षे मानविकी शंकायको वार्षिक परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने भएको छ। […]

त्रिविको स्नातक तहको परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने (तालिका सहित)

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन १० देखि सुरु हुने भएको छ। त्रिविले सूचना प्रकाशन गरेर वार्षिक परीक्षा प्रणालीअन्तर्गतको तीन र चार वर्षे बिए‚ बिएससी‚ बिबिए र बिएड प्रथम वर्षको परीक्षा सञ्चालन हुने जनाएको छ।तीन वर्षे मानविकी शंकायको वार्षिक परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने भएको छ। तालिका अनुसार  साउन २८ गते परीक्षा सकिने छ। त्यस्तै, चार वर्षे बिएको पनि १० गतेदेखि परीक्षा सुरु भई २९ गते सकिने छ। त्रिविले चार वर्षे

स्नातक तहको तीन र चार वर्षे परीक्षा माघ १८ गतेबाट सञ्चालन हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्नातक तहको तीन र चार बर्षे स्नातक तहको परीक्षा माघ १९ गतेबाट सञ्चालन गर्ने भएको छ।विश्वविद्यालयले आज एक सूचना जारी गर्दै कोभिड-१९ ले रोकिएको स्नातक तह तेस्रो र चौथौँ वर्षको मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र लगायत संकायका परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।‘विज्ञान तथा प्रविधि अध्ययन संस्थान तृतीय वर्षको नियमित, प्राइभेट, पूरा, आंशिक र मौका समेतका साथै पाँच वर्षे वि.एलएलबि, पाँचौ वर्षका पूरा तथा आंशिक परीक्षार्थीहरूको परीक्षा २०७७ माघ १८ गतेदेखी सञ्च

स्नातक तहको परीक्षा तालिका सार्वजनिक, शैक्षिक सत्र खेर नजाने

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । गएको वैशाखमै हुनुपर्ने परीक्षा कोरोना भाइरसको कारण स्थगित भएको थियो । स्थगित परीक्षा मंसिर २८ गतेदेखि सुरु गर्ने गरी नयाँ तालिका सार्वजनिक भएको हो । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थ...

डोल्पामा प्रश्नपत्र बिना नै स्नातक तहको परीक्षा सञ्चालन

दुनै (डोल्पा), २८ असार - डोल्पामा स्नातक तह (दोस्रो वर्ष) को परीक्षा प्रश्नपत्र बिना नै सञ्चालन गरिएको छ । यही असार २३ देखि सुरु भएको बिएड दोस्रो तहको