बेलायतबाट १ लाख ३१ हजार डोज अस्ट्राजेनेका खोप आउँदै

काठमाडौं :  बेलायतले कोरोनाविरुद्ध अस्ट्राजेनेका खोपको १ लाख ३१ हजार मात्रा दिने भएको छ। बेलायतले नेपाललाई दिने अस्ट्राजेनेका खोप आज (बिहीबार) बेलुकीसम्म काठमाडौं आइपुग्ने बताइएको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार  बेलायतले  १ लाख ३१ जहार २ सय डोज अस्ट्राजेनेका खोप नेपाल आउन लागेको हो।'खोप आजै आउने जानकारी पाएका छौं, त्यहीअनुसार हामीले खोप व्यवस्थापनको तयारी गर्दै छौं,' उनले भने।अहिलेसम्म भारतले ११ लाख मात

सम्बन्धित सामग्री

लन्डनबाट आज एक लाख ३१ हजार डोज अस्ट्राजेनेका खोप नेपाल आइपुग्दै

काठमाडौं । बेलायतले नेपाललाई उपलब्ध गराउने घोषणा गरेको अस्ट्राजेनेका खोप आज नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार लन्डनबाट एकलाख ३१ हजार २०० डोज अस्ट्राजेनेका खोप काठमाडौं आइपुग्न लागेको हो । आज साढे ४ बजे काठमाडौं विमानस्थलमा आइपुग्ने जनाइएको छ । विभाग अन्तर्गतको व्वस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार आजै साँझ […]