राहदानी विभागमा पासपोर्ट बनाउनेको भीड

काठमाडौँ। राहदानी विभागमा पासपोर्ट बनाउनेको भीड हिजो (आइतबार) हालसम्मकै उच्च बनेको छ । आइतबार पाँच हजार जनाले पासपोर्टका लागि आवेदन भर्नका लागि टोकन लिएका थिए । परराष्ट्र मन्त्रालयको प्रमुख अङ्गका रूपमा रहेको राहदानी विभागमा आइतबार झिसमिसे नहुँदै राहदानी बनाउनेको लाम सुरु भएको थियो । जुन बढ्दै गएर दिउँसो अनियन्त्रित भीडमा परिणत भएको थियो । जसका कारण विभागसँगै जोडिएको सडक […]