'एमबाप्पेका लागि पिएसजी २२ करोड चाहन्छ'

पिएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दोले १६ करोड युरोमा कालियन एमबाप्पेलाई बेच्न नसकिने टिप्पणी गरेका छन् । यसअघि रियल म्याड्रिडले एमबाप्पेका लागि १६ करोड प्रस्ताव गरेको थियो । तर, केही शर्तहरु पूरा भएमा उनलाई बेच्न सकिने पनि संकेत गरेका छन् । जसअनुसार २२ करोड पाउने अवस्था निम्तिएमा पिएसजीले बाप्पेलाई बेच्नसक्ने स्पेनिस वेवसाइट मार्काले जनाएको छ । लियोनार्दोका अनुसार चार वर्षअघि मोनाकोबाट एमबाप्पेलाई भित्र्याउँदा पिएसजीले १६ करोडभन्दा धेरै खर्चने प्रतिवद्धता जनाएको थियो । पिएसजीले १४

सम्बन्धित सामग्री

नेइमार क्लबभन्दा ठूला होइनन्

बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले कुनै पनि खेलाडी क्लबभन्दा ठूलो नभएको बताएका छन् । ब्राजिलियन स्ट्राइकर नेइमार विश्व कीर्तिमानी २२ करोड २० लाख युरोमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) गएको केही दिनपछि बार्टोमेनको यस्तो भनाइ सार्वजनिक भएको हो ।

'नेइमार बार्सिलोनाभन्दा ठूला होइनन्'

बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले सोमबार कुनै पनि खेलाडी क्लबभन्दा ठूलो नभएको बताएका छन्। ब्राजिलियन स्ट्राइकर नेइमार विश्व कीर्तिमानी २२ करोड २० लाख युरोमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) गएको केही दिनपछि बार्टोमेनको यस्तो भनाइ सार्वजनिक भएको हो।

कीर्तिमानी रकममा नेइमारको सरुवा

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पिएसजी)ले बिहीबार ब्राजिलियन स्ट्राइकर नेइमारलाई बार्सिलोनाबाट विश्व कीर्तिमानी २२ करोड २० लाख युरोमा अनुबन्ध गरेको छ।

नेइमार सरुवामा नयाँ मोड

स्पेनिस फुटबल लिगले बिहिबार २२ करोड २० लाख युरोको चेक लिन अस्वीकार गरेपछि ‘शताब्दी सरुवा’ को रूपमा लिइएको ब्राजिलियन स्ट्राइकर नेइमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) सरुवाले नयाँ मोड लिएको छ।