सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

काठमाडौँ– सानिमा बैंक र स्प्यारो पे प्राइभेट लिमिटेड (खल्ती) बीच फन्ड लोड गर्नेसम्बन्धी सम्झौता भएको छ । आज बैंककाे कार्यालयमा भएको कार्यक्रममा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा फन्ड […]

सम्बन्धित सामग्री

अब सानिमा बैंकको मोबाइल बैंकिंङ्गबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ, जस अन्तर्गत सानिमा बैंकका ग्राहकहरुलाई सानिमा सजिलो ई-बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई-बैंकिङ एप मार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ ।  यो साझेदारीसँगै सानिमा बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको सानिमा सजिलो ई- बैंकिङ्ग...