रवि लामिछानेले पनि छानबिन समिति गठन गर्ने कुरामा आपत्ति छैन भन्नुभएको छ : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सहकारी प्रकरणको छानबिन गर्नको लागि संसदीय समिति गठन गर्नको लागि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि पोजेटिभ रहेको बताएका छन्। पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लामिछानेले भेटमा आफू दोषी नभएको भन्दै आएको बताए। उनले भने- हामीसँग कुनै छलफल भएको थिएन, अहिले सदन खुलाउन हामीले पनि […]