कक्षा १२ का विद्यार्थीलाई राहत : ननग्रेड आएका सबै विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाइने

कक्षा १२ मा ननग्रेड (एनजी) आएका सबै विषयमा विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् । यो नियम लागू भएसँगै दुईभन्दा बढी विषयमा अनुत्तीर्ण वा ननग्रेड आएमा विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन...

सम्बन्धित सामग्री

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु, एक लाख २२ हजार विद्यार्थी सहभागी

काठमाडौं : कक्षा-१२ को ग्रेडवृद्धि परीक्षा मंगलबारबाट सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले मंगलबारदेखि परीक्षा सञ्चालन भएको जानकारी दिए।उनका अनुसार परीक्षा आज (मंगलबार) र भोलि(बुधबार) दुई दिन सञ्चालन हुने छ। परीक्षा बिहान ११ बजेदेखि सुरु भएको थियो। बोर्डका परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले परीक्षामा एक लाख २२ हजार विद्यार्थी सहभागी भएको जानकारी दिए। देशभर कूल चार सय १९ परीक्षा केन्द्र तोकिएको परीक्षा केद्रले जनाएको छ। बोर्डले गत साउन ३० गते कक्षा-१२ को नतिज

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता

भक्तपुर । कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा गर्न […] The post कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

१२ कक्षामा नन ग्रेड आएको विषय मात्र पुन: परीक्षा दिन पाइने

२२ वैशाख, काठमाडौं । कक्षा १२ का विद्यार्थीले एनजी (नन ग्रेड) आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् । सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी आएको छ त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ । यो भन्दा अघि दुई वा दुई भन्दा कम विषयमा मात्र एनजी आउँदा […]

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक, कुन विषय कहिले ?

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समयतालिका प्रकाशन गरेको छ। बोर्डका अनुसार २०७९ असोज ३० गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषयको परीक्षा हुनेछ। दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने नम्बरमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। त्यस्तै असोज ३१ गते सोमबार दुई […]

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक, कुन विषय कहिले?

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समयतालिका प्रकाशन गरेको छ।बोर्डका अनुसार २०७९ असोज ३० गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषयको परीक्षा हुनेछ।दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने नम्बरमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ।त्यस्तै असोज ३१ गते सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि परीक्षा दिने नम्बरमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। परीक्षामा सहभागी हुनअसोज

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि फारम बुझाउन आह्वान गरेको छ। शुक्रबार परीक्षाफल प्रकाशन गरेको बोर्डले शनिबार सूचना निकालेर फारम बुझाउन आह्वान गरेको हो। बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षा आगामी असोज ३० र ३१ गते हुनेछ। परीक्षामा सहभागी हुन असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्कवापत प्रतिविद्यार्थी ६०० रुपैयाँ बुझाउनुपर्ने सूचनामा उल्लेख छ।तोकिएको अवधिमा फारम भर्न छुटेका विद्यार्थीले असोज १४ गतेभित्र दोब्बर दस्तुर तिरेर असोज २५ गते कार्यालय

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते

काठमाण्डाै – कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । हिजो नतिजा सार्वजनिक गर्ने क्रममा राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र ३१ गते ग्रेडवृद्धि परीक्षा हुने जानकारी दिएको हो । दुई विषयमा ननग्रेडिङ अर्थात एनजी आउने परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । यसअनुसार ननग्रेडिङमा परेका एकलाख ८८ हजार ४ सय १० जना विद्यार्थीमध्ये १ लाख ३० हजार ८ सय ७८ जनाले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । ग्रेडवृद्धि परीक्षामा दुवै विषयमा कम्तिमा १ दशमलव ६ जीपीए ल्याएमा मात्र उच्च शिक्षा पढ्न पाइ...

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा ४२ हजार ४३ परीक्षार्थी सहभागी भएकामा ४ जनाको परीक्षाफल रद्द गरिएको छ । कार्यालयले माघ २ र ३ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गरेको थियो भने बोर्डको शुक्रबार बसेको बैठकको निर्णयानुसार नतिजा प्रकाशन गरिएको हो । नतिजा सम्बन्धित वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत हेर्न सकिनेछ ।

१२ को ग्रेड वृद्धि परीक्षा  : जिल्लामा एउटा मात्रै केन्द्र

बैतडी  : कक्षा १२ को ग्रेड वृद्धि परीक्षाका लागि बैतडी जिल्लाभरका लागि एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ।  सदरमुकामस्थित शाहिलेकमा रहेको वीरेन्द्र माविमा जिल्लाभरको परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए। कक्षा १२ को ग्रेडवृद्धि परीक्षा अगामी माघ २ र ३ गते बिहान ११ बजेदेखि हुने तय भएको छ। दुई विषयसम्मको ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था छ।  ग्रेडवृद्धि परीक्षामा ३ सय विद्यार्थी सहभागी हुने जनाइएको छ।राष

माघ २ र ३ गते कक्षा १२ को ग्रेडवृद्धि परीक्षा हुने (तालिका सहित)

काठमाडौं : कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा आगामी माघ २ र ३ गते सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा समय तालिकाअनुसार परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ।बोर्डले गत शुक्रबार नतिजा सार्वजनिक गरेको थियो। नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने बोर्डले जनाएको छ।बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन्।४८ हजार २ सय ३९ जनाले ए ग