पर्वत गत स्थानीय तहको निर्वाचनमा भन्दा पर्वतमा यसपटक २३ हजार मतदाता बढेका छन् । आसन्न निर्वाचनलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालयले मतदाता अध्यावधिक गर्दा १ लाख २२ हजार ५० मतदाता कायम भएको हो । पर्वत जिल्लामा गत निर्वाचनमा ९९ हजार २ सय ४३ मतदाता रहेकोमा अहिले बढेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । दाबीविरोधमा […]