गणेश घिमिरे, इलाम, । इलाम नगरपालिकामा कोरोना संक्रमणका कारण छोराको मृत्यु भएको २४ घण्टा नबित्दै कोरोना संक्रमणबाट मुक्त भएका बाबुको पनि मृत्यु भएको छ । इलामनगरपालिका ८ सिङफ्रिङका ४४ वर्षीय नारायण पोख्रेलको कोरोना संक्रमणबाट आइतबार साँझ मृत्यु भएको थियो । उहाँको झापाको विर्तासिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उहाँको जेठ १९ गते कोरोना […]