पर्यटन बोर्डले भूगोलसम्बन्धी सम्मेलन गरेकोमा कर्मचारी संगठनको आपत्ति

२९ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धनको काम अलपत्र पारी सीईओ धनञ्जय रेग्मीले भूगोलविद् तथा वैज्ञानिकहरुको सम्मेलन आयोजना गरेकोप्रति बोर्डका कर्मचारीहरुले गम्भीर आपत्ति जनाएका छन् । सोमबार नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनले विज्ञप्ति जारी गर्दै सीईओको व्यक्तिगत स्वार्थको सम्मेलन आयोजना गर्न बोर्डको बजेटसमेत दुरुपयोग गर्ने कामको भत्र्सना गरेको हो । बोर्डका […]

सम्बन्धित सामग्री

हचुवाको भरमा बजेट प्रक्षेपण गरेको भन्दै पर्यटन बोर्डका कर्मचारीको असन्तुष्टि

नेपाल पर्यटन बोर्डले हचुवाको भरमा प्रक्षेपण गरी बजेट ल्याउन लागेको भन्दै कर्मचारी आन्दोलित भएका छन् । यस आर्थिक वर्षमा ७ लाख पर्यटक नेपाल भित्रिने प्रक्षेपण गरी बजेट ल्याइन खोजिएको भन्दै कर्मचारीहरुले आपत्ति जनाएका हुन् ।  गत असोज २ गते बोलाइएको बोर्डको कार्यसमिति बैठकले ७ लाख पर्यटक नेपाल आउने हचुवा प्रक्षेपण गरेर बजेट ल्याउने तयारी गरेका थिए । तर उक्त प्रक्षेपण हचुवामा गरिएको र यथार्थपरक नरहेको भन्दै बोर्डका कर्मचारीहरूले गलत प्रक्षेपणमा बजेट नल्याउन बोर्डका अध्यक्ष पर्यटन सचिव सुरेश