महाधिवेशन प्रतिनिधिका लागि रामचन्द्र पौडेलले राखे चियापान कार्यक्रम
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार चियापान कार्यक्रम गर्ने भएका छन्। पौडेलको सचिवालयका अनुसार मंगलबार ८ बजे लैनचौर ब्यान्क्वेटमा कांग्रेस महाधिवेशन प्रतिनिधिहरूका लागि चियापान राखेका हुन्।
संस्थापन इतर समूहमा सभापतिका...
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद तथा प्रदेश सभाका सांसदहरूका लागि चियापान कार्यक्रम आयोजना गरेका छन् ।
शीतलनिवासमा राष्ट्रपति पौडेलले भेटघाट तथा चियापान कार्यक्रम राखेका हुन् ।
काठमाडौं । नेपाली कांग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि नेताहरु दौडधूपमा लागेका छन् । दोस्रो चरणमा भिड्ने निकटतम् प्रतिद्वन्दी शेरबहादुर देउवा र शेखर कोइराला ब्यक्तिगत रुपमा र उनीहरुका दूतहरुको दौडधूप विहानैदेखि चलिरहेको छ । दोस्रो चरणको निर्वाचन हुने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले लैनचौरको एक पार्टी प्यालेसमा प्रतिनिधिहरुका लागि चियापान कार्यक्रम आयोजना गर्नुभएको […]
सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं केन्द्रीय महाधिवेशनका प्रतिनिधिहरूसँग मंगलबार चियापान कार्यक्रम आयोजना गरि भेटघाट गर्नुहुने भएको छ ।
पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार भोलि बिहान ९:०० बजे लैनचौर बैंक्वट्मा नेता पौडेलले भेटघाट कार्यक्रम गर्नुहुने भएको हो । महाधिवेशनका लागि साझा उम्मेदवारको प्रयास गर्दै आउनुभएको नेता पौडेलले साझा उम्मेदवार चयन हुन नसकेपछि सभापति पदबाट पछि हट्नुभएको हो ।
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिहरूलाई चियापानको निम्तो दिएका छन् । महाधिवेशनको निर्वाचन प्रक्रियाबाट अलग हुने घोषणा गरेका पौडेलले सम्पूर्ण महाधिवेशन प्रतिनिधिका लागि चियापान कार्यक्रम राखेका हुन् । पौडेलको सचिवालयले मंसिर २८ गते बिहान ९ बजे लैनचौर ब्यांक्वेटमा आयोजना हुने चियापानमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई निम्तो गरेको छ ।