७२ वर्षको उमेरमा २० वर्षकी जस्तै देखिन्छिन् यी महिला, जन्मदिन मनाउँदाको फोटो चर्चामा

मानिसहरु आफूलाई जवान बनाइराख्नका लागि विभिन्न उपाय अपनाउन गर्छन् । यद्यपि, बढ्दो उमेरसँगै आफूलाई आकर्षक देखाउनु निकै मुश्किल छ । तर चर्चित फेसन डिजाइनर वेरा वाङ्गको तस्बिर देखेर तपाईं पनि चकित पर्नुहुनेछ । आफ्नो ७२ औं जन्मदिनको पार्टीमा वेरा वाङ्ग यस्तो तरिकाले पेश भइन् कि मानिसहरुको नजर उनीबाट हट्न सकेन । इन्स्टाग्राममा सेयर गरिएको उनको तस्बिर देखेर जो कोही हैरान छन् ।पेज सिक्सका अनुसार विवाहका पहिरन डिजाइन गर्ने डिजाइनर जुन २७ तारिखमा ७२ मा टेकेकी हुन् । उनले आफ्नो जन्मदिन केही दिन पछि मंगलबार