१० जेठ, विराटनगर । नेपाली कांग्रेसले प्रदेश १ मा कोरोना भाइरसविरुद्धको खोप दुरुपयोग भएको बताएको छ । प्रदेश १ को प्रदेशसभाका कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा पहुँचवालाले मात्र खोप पाएको आरोप लगाए । आइतबार विज्ञप्ति जारी गर्दै उनले खोपको दुरुपयोग हुनु दुर्भाग्यपूर्ण भएको बताए । ‘खोप अभियानलाई प्राथमिकता दिनुको साटो प्रदेशमा मुख्यमन्त्री, […]