दीपेन्द्रले लिए चार विकेट, आयरल्याण्डले नेपाललाई दियो १ सय २८ रनको लक्ष्य

काठमाडौं : चार देश सम्मिलित टी २० सिरिज अन्तर्गत आज जारी खेलमा आयरल्याण्डले नेपाललाई १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल, यूएई, ओमन र आयरल्याण्ड सम्मिलित सिरिजको अन्तिम खेलमा पनि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदा नेपालले आयरल्याण्डलाई निर्धारित ओभरमा १ सय २७ रनमा समेटेको हो। ओमनस्थित…